विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत नि�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् ।विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हा�. . .
विराटनगर । बाल सुधार गृह विराटनगरमा भएको दोहोरो झडपले त्यहाँको प्रशासन समेत बाहिर निस्कनुपर्ने स्थिति सिर्जना भएको छ । सुरक्षका लागि खटिएका प्रहरीले सुधारगृहमा राखिएका किशोरहरुलाई सम्झाउँदा सुरु भएको झडपसँगै प्रशासन कक्षसहित तोडफोड भएको छ । बालसुधार गृहका वार्डेन गायत्रीप्रसाद ढकालका अनुसार स�. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ । स्थानीय चन्द्रिका रौनियारले निर्माण गर्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार विहान फेला पर. . .
विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । क�. . .
विराटनगर । १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रुपान्तरण भएको थियो । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ । त्यहिबेला कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा ह. . .
उदयपुर । उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बरुवाटारका ४५ वर्षीय शुभराज राई रहेका छन्। प्रहरीका अनुसार साउन १४ गते राति करिब १० बजे सोही स्थानमा डेराभाडा बस्ने बालिकामाथि जबरजस्ती करणी भएको थियो। आरोपित राईलाई खो�. . .
विराटनगर । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ।गएराति गरिएको मापनअनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाब एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। सप्तकोसी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ व�. . .
मोरङ । कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद अमृत अर्यालले राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीको घर बनाइदिने प्रतिबद्धता जनाएका छन्। मातृशोक रहेका राजवंशीलाई आज समवेदना दिन विराटनगर १४ स्थित घर पुगेका अर्यालले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्ने बताएका हुन््। प्रदे. . .
इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा सिटिईभीटीबाट सम्बन्धन प्राप्त विद्यालयहरूको ३ वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रमको नतिजामा न्यून विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । गत बिहीबार सार्वजानिक नतिजामा ५ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएपछि विद्यालय र विद्यार्थीले असन्तुष्टि जनाएका छ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले कृष्ण जन्माष्टमीको भोलिपल्ट, आगामी भदौ १ गते प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले दिएको जानकारीअनुसार झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लामा उक्त दिन रथयात्राको अवसरमा विदा रहनेछ। रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले म�. . .
सुनसरी । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलस्थित सडक खण्डमा आज बिहान भएको बस र विङ्गर माइक्रोको ठक्करमा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाका अनुसार, बिहान करिब ७स्�. . .