मोरङको रंगेली नगरपालिका २ स्थित बेतौनाका ४५ वर्षीय सहमद हुसेन नजिकै नविन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्न पुगे । उनले एउटा रेडबुल खरिद गर्दा एक हजारको नोट निकालेर पुरीलाई दिए । रेडबुल खरिद गर्दा एक हजारको नोट साटेका उनले फेरी उज्जल ढकालको किरानामा पुगेर उधारो तिर्दा अर्को हजारको नोट. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलका सल्लाहकार तथा विराटनगरका समाजसेवी एवं उद्योगी देवकीनन्दन अग्रवालले मानव सेवा आश्रमका लागि भ्यान उपलब्ध गराउनु भएको छ । अग्रवालले लायन्स क्लब अफ विराटनगर सोसियलमार्फत आश्रमलाई भ्यान हस्तान्तरण गरेका हुन् । विराटनगर–५ स्थित आश्रम परिसरमा एक कार्यक्रमको �. . .
विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उमेदवारको चर्चा उधुमै उचाईमा थियो । कारण थियो, काठमाण्डौं महानगरपालिकामा बालेनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । चिन्ह पाएका थिए लौरो । यहि लौरो चिन्ह लिएर बालेन निर्वाचित भए । उनी मात्रै निर्वाचित भएनन्, लौरो ब्राण्ड बन्यो अनि धरान उपमहानगरपालिकाम�. . .
विराटनगर । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएपनि सजाय भुक्तान नगरेका फरार प्रतिवादी खोज्न मोरङमा प्रहरी तल्लिन भएको छ । निर्वाचनमा सुरक्षा चुनौती मानिएका छन्, कारागारबाट फरार प्रतिवादी र प्रहरीबाट लुटिएका हतियार । यी हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको कभरमा लुटिदाँ संलग्नता भने कारागारका कैदी बढ�. . .
विराटनगर । रक्तदानलाई केवल कार्यक्रमको औपचारिकतामा सीमित नराखी जीवन, करुणा र सामूहिक जिम्मेवारीको संस्कारका रूपमा विकास गर्नुपर्नेमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा आयोजित रक्तसञ्चार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले �. . .
विराटनगर । २०७९ सालको निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने मोरङ ४ मा नेपाली काँग्रेस सबैभन्दा अग्रस्थानमा छ । काँग्रेसले १९ हजार ५५५ मत पायो । प्रत्यक्षमा माओवादीले गठबन्धनबाट जित्यो । तर, समानुपातिक मत ९ हजार ७६० प्राप्त गरेको थियो । जबकी एमाले प्रत्यक्षमा उपविजेता हुँदा, १८ हजार ३८६ मत समानुपातिक�. . .
विराटनगर । विराटनगर जुनियर जेसीजद्वारा आयोजित ३० औँ अन्तर–विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ। १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा एभरे�. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई व्यापारीले खसीको मासुमा मूल्य बढाएको जानकारी एक हप्तापछि मात्रै जानकारी गराए । व्यापारी आफैं जानकारी गराउन गएपछि मात्रै स्थानीय सरकारले थाहापायो । गत पुस ३० गते राती गरेको निर्णय माघ १ गतेदेखि कार्यन्वयनमा आयो । गत माघ ७ गते व्यापारी महानगरपालिका पुगेर आफ्नो कुर. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले १२ देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागितामा दुई दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी माघ २९ र फागुन १ गते पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा सम्मेलनको तयारी थालिएको हो । यो अन्तराष्ट्रिय सम्म�. . .
विराटनगर । नेपाली राजनीतिमा कोइराला विरासतसँग जोडिएको विराटनगर, त्यसको गतिविधि हुने कोइराला निवास निर्वाचन क्षेत्र नम्बर ६ भित्रै पर्दछ । २०७९ सालको निर्वाचनमा कोइराला परिवारकै सदस्य, डा. शेखर कोइरालाले ३५ हजार २२४ मतका साथ जीत हाँसिल गरेर विराटनगर र कोइराला परिवारको राजनीतिक विरासत जोगाएको यो क्ष�. . .
विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिका क्षेत्रमा ५८ किलोमिटर दुरीमा नयाँ पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ। ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गरी आधुनिक वितरण प्रणाली स्थापना गर्न २ अर्ब २९ करोड रुपैयाँको आयोजना कार्यान्वयनमा रहेको �. . .
विराटनगर । लामो समयदेखि राजनीति साइनो जोड्दै व्यावसायिक जीवन बिताउँदै आएका मारवाडी समुदायका तीनजना एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवार बनेका छन् । मुख्य पार्टीहरुमा आकर्षण घट्दै गएको चर्चा चलेपनि राजनीतिमा खास रुची नहुने मारवाडी समुदायका यी उमेदवार भने पुराना पार्टीहरु काँग्रेस–एमाले. . .