कोशी

सार्वजानिक यातायात दर्ता रोकिँदा प्रदेश र स्थानीय तहको आम्दानी घट्ने चिन्ता

विराटनगर । यातायात व्यवस्था विभागले सार्वजानिक यातायातको नयाँ दर्ता प्रक्रियामा तत्काल रोक्ने निर्णय गर्दा त्यसको असर प्रदेश र स्थानीय तहको राजस्व संकलनमा पर्ने चिन्ता बढेको छ । सवारी आयात हुँदा लाग्ने भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बाहेक आय कर संघीय सरकारको आम्दानी हुन्छ । तर, त्यस �. . .


हरियाली छाउँदै विराटनगर

विराटनगर । विराटनगर महानगरपालिकामा क्रमशः हरियाली छाउँदै गएको छ । पछिल्ला तीन वर्षयता बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित सहर उन्मुख बनेको हो । विभिन्न संघसंस्थाले कुनै अवसर पारेर सामाजिक कार्यको रुपमा बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थि�. . .


लागू औषधसहित मोरङ,झापा र सुनसरीबाट ११ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ११ गते भद्रपुर नगरपालिका–५ बाट २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित. . .


विराटनगरमा खानेपानी विस्तार योजना सम्पन्न उन्मुख

विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत ५८ किलोमिटर ट्रकलाइनमा पाइप बिछ्याउने कार्य सम्पन्न भएको छ । २ अर्ब ५४ करोड रपिँयाको लगानीमा विस्तार भइरहेको खानेपानी आयोजना आगामी दशैंसम्म महानगरमा घरका धाराबाट पानी झर्ने दावी गरिएको छ । नेपाल खानेपानी संस्थान विराटनगर�. . .


माङसेबुङमा गाउँपालिकामा कामकाजी लिम्बू भाषा

इलाम । इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ । मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन�. . .


प्रतिपक्षीको विरोधबीच कोशीको नीति तथा कार्यक्रम पारित

विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख थापाले . . .


भनसुनमै हटछन् कोशी राजमार्गका डिभाइडर, बरगाछी–ढाट खण्डमा जताततै ‘क्रससेक्सन’

सोनु साह विराटनगर । कोशी राजमार्गको रानी–धरान खण्ड छ लेनमा विस्तार गर्दा विराटनगर क्षेत्रमा जथाभावी ‘क्रससेक्सन’ राखिएको थियो । सडकको केन्द्रभागमा फिक्स मेडियन भएको बरगाछी–रानी खण्डमा पहुँचवालाको प्रभावका आधारमा ‘क्रससेक्सन’ राखिएको भनेर आलोचना भयो । सडक पार गर्नका लागि खासखास स्थानमा मात्रै र. . .


सरकारले नयाँ सार्वजानिक सवारीको दर्ता रोक्यो, अटोमोवाइल्स व्यापारमा ‘चेन इफेक्ट’ बढ्यो

विराटनगर । बालेन्द्र साह नेतृत्वको रास्वपा सरकारले पछिल्लो समय धेरै किसिमका नियमले कस्ने नाममा उद्योगी–व्यवसायीलाई हैरान दिइरहेको छ । त्यसमध्ये पछिल्लो समय अटोमोवाइल्स क्षेत्रमा नयाँ सार्वजानिक सवारी दर्तामा रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले बिहीबार प्रदेश आन्तरिक मामिला त. . .


लागुऔषध सेवनकर्ताका कारण रानी बोर्डरको ३ नम्बर ढाट अस्तव्यस्त

प्रेम देवान विराटनगर । विराटनगर–रानी नाकाको ३ नम्बर ढाटस्थित सिटी सफारी पार्किङ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा अहिले सो क्षेत्र अस्तव्यस्त बनेको छ । अव्यवस्थित पार्किङ, लागुऔषध सेवन गरेर सवारी चलाउने चालक तथा ट्राफिक निगरानीको अभावका कारण यात्रु , स्थानीय व्यापारी र सिटी सफारी. . .


कोशी राजमार्ग अन्तर्गत विराटनगर रानी–कन्चनबारी खण्ड मर्मतमा संघीय सरकार उदासिन

विराटनगर । विराटनगर महानगरपालिका–१८ बुधनगरमा रहेको एकिकृत जाँचपास चौकी (आईसिपी) स्थित भन्सार बिन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे भत्किएर चौपट्ट छ । सडक भत्कदाँ यो क्षेत्रमा दुर्घटना उतिकै हुने गरेको छ । भन्सार जाँचपास गराएर छुटेका सवारी साढे चारकिलोमिटर लिंक रोड पार गर�. . .


विराटनगर प्रमुख कोइरालाको कार्यकक्षमै स्थानीयसँग चर्काचर्की, सडक जाम गर्ने चेतावनी

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका पुष्पलालचौक–तीनपैनी सडकमा खाल्डाखुल्डी भएप्नि त्यसलाई मर्मत गर्ने काम नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । महानगरले मर्मत गरेको एकवर्ष नबित्दै सडक पुनः खाल्डाखुल्डी भएपछि पूर्वाधार निर्माणमा महानगरको कमजोरकार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो।. . .


भासिँदै मेची राजमार्गः राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन । स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोख. . .