विराटनगर ः माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका ह�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू–भागमा आंशि. . .
विराटनगर । उसु खेलका प्रशिक्षक बिनोद मारिकलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले गाली गलौज गरी दुर्व्यवहार गरेको आरोप लगाएका छन् । मारिक अधिकृत तृतिय तहका प्रशिक्षक समेत हुन् । १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उसु खेल प्रतियोगितामा १२ स्वर्णको प्रतिस्पर्धामा ८. . .
इलाम । इलामको निर्वाचन क्षेत्र २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ कायम गरिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले पाँच सय ४७ मतदाता थपिएका छन् । वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि अबको पुरुष मतदाता संख्या ५९ हजार १८ र महिलाको संख्या ५६ हज�. . .
ताप्लेजुङ । कोशीमा हालै जारी भएको जनस्वास्थ्य ऐन खारेजीको माग गरिएको छ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले पाँचौँ पूर्ण बैठकमार्फत् जनस्वास्थ्य ऐन खारेज गर्न माग गरेको हो । ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय स�. . .
विराटनगर । स्थानीय तहभित्रका सार्वजानिक सडकमा प्रयोग गरिएको बत्तिको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले बारम्बार लाइन काट्दै आएको छ । तर, प्राधिकरणले लाइन काट्ना साथ स्थानीय तहले अनाधिकृत रुपमा लाइन जोडेर उसको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै आएको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर व�. . .
सुजता लिम्बू विराटनगर। पात्रोमा नयाँ साल फेरिदैछ । यतिबेला नेपाली पात्रो २०८० साललाई बिदाई गर्दै नयाँ साल अर्थात २०८१ को स्वागतको संघारमा छ । साल फेरिसँगै कोशी प्रदेशका जनताले जनताको भावना अनुसार नेतृत्वले कर्ययोजनामा लाग्न भन्ने अपेक्षा खासै सोचे अनुसार छैन । विगतमा झैँ सत्ता जोगाउने चक्रव्यु�. . .
चितवन। चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्विमिङमा कोशी प्रदेशले १९ वटा पदक जितेको छ । बुधबार भरतपुर महानगरपालिका–६ स्थित एलटिके रिसोर्टमा भएको प्रतियोगितामा कोशी प्रदेशले ६ रजत र १३ वटा कास्यसहित १९ वटा पदक जितेको हो । कोशीका आरोन भण्डारील. . .
काठमाडौं । कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्�. . .
विराटनगर । स्थानीय तहका संरचना निर्माणमा अपाङ्गता पहुँचयुक्तत्ता कायम गर्न इन्जिनियर तथा प्राविधिकहरुको तीनदिने तालिम विराटनगरमा सम्पन्न भएको छ । संरचना निर्माणको योजना, त्यसको ढाँचा निर्माण र कार्यन्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने इन्जिनियर तथा प्राविधिकहरुको क्षमता विकास गर्ने उद�. . .
रबिन्द्र बराल विराटनगर । भारतीय सुरक्षा बल एसएसपीले दशगजा क्षेत्रमा भ्वाङ्ग बनाएर बाटो अवरोध गरेको छ । मोरङको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा, भारतीय सीमा सुरक्षा बलले सडकमा खाल्डो खनेर आवातजावत रोकेको हो । भारतीय सुरक्षा बलले दश दिन अगाडी सीमा पार गरेर नेपाली भूमिमा रहेको सडक खनेर अवरोध सिर्�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुर स्थित सीमा नाकामा भारतबाट भन्सार छलेर सामाग्री ल्याउने कारोबारी समुहको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार घाईते भएका छन् । बिहीबार बिहान ५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगाबाट गस्तीमा खटिएको टोलिमाथि कारोबारी समुहले ढुंगा प्र�. . .