विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ। पुस २६ गते इलाका प्रहरी कार्यालय रानी तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट विराटनगरतर्फ आ. . .
विराटनगर । कोशी प्रदेशमा देशमै पहिलो नमुना घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ । प्रदेश सरकारले नेपालमै पहिलो बिशेषज्ञ सेवासहितको घुम्ती अस्पताल शुक्रबार शुभारम्भ गरेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकाको नगर अस्पताल प्राङ्गणमा यसको शुभारम्भ गरेका. . .
विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्ण. . .
विराटनगर । राष्ट्रियसभामा कोशीबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको समय सीमाभित्र नेपाल कम्यूनिष्ट पार्टीका हेमराज घिमिरेले मनोनयन नगरेपछि थापा निर्विरोध भएका हुन् । घिमिरेलाई खुल्ला क्लस्टरबाट अघि सार्ने निर्णय गरिएको थियो । मनोनयन दर्ता गराउने . . .
स्वस्तिका भट्टराई विराटनगर । जाडो बढेसँगै तराईका सहरी क्षेत्रमा न्यानो लिन आगो बाल्ने गरिन्छ । सडक किनारामा सर्वसाधारणले तातोका लागि बालेको आगो भने मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक हुन्छ । सडकमा बालिने आगोमा प्रयोग हुने प्लाष्टिक, टायर र कागज जस्ता वस्तुले आगो ताप्नेलाई मात्रै नभई वरिपरिक�. . .
काठमाडौं । इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ । निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिए�. . .
विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नयाँ मन्त्रीहरु नियुक्त गर्दा महिला तथा दलितलाई उपेक्षा गरिएको छ । पहिलेझैं एक जना महिलालाई राज्यमन्त्री मात्रै बन�. . .
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारमा लापार्वाही गर्ने ठेकेदार नै मुद्दा लिएर अदालत पुगेका छन् । रतुवादेखि केशलिया अन्तर्गत (च्यानेज ३६+००० देखि ४२+०००) ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने तयारी भइरहेका बेला छवर्षदेखि काम नगरी अल्झाउने �. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले–काँग्रेस गठबन्धन सरकारमा पुराना मन्त्रीहरु फिर्ता बोलाएर नयाँ नियुक्त गर्न लागिएको हो । मुख्यमन्त्री कार्कीले बुधबार साँझसम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि भइरहेका मन्त्रीह�. . .
विराटनगर । कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधीमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजानिक–निजी साझेदारीको नमूना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोत समेत बनेको हो । लगानी सम्मेलन २०८२ बैशाश १८ र १९ गते आयोजना भएको थियो । एक खर्ब ५७ अर्ब १८ करोडका परियोजना प्रस्तुत भएका. . .
विराटनगर । कोशी प्रदेशमा अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गत रमडा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुनसरीको इटहरीमा देशबन्धु बस्नेतले होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो अन्तर्राष्ट्रियस्तरको होटल मानिएको छ । एक महिना भित्र यो सञ्चालनमा आइसक्ने छ । होटलमा ८१ वट. . .
विराटनगर । गत बैशाख १८ र १९ गते विराटनगरमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । लगानी सम्मेलनमा एक खर्ब ५७ अर्ब १८ करोडका ५१ परियोजनामा लगानी सम्झौता भएको थियो । त्यसमध्ये समझदारी पत्रमा हस्ताक्षर भएको विराटनगरमा पोडवे सञ्चालन गर्ने विषय समेत रहेको थियो । जसको लागत पाँच अर्ब रुपिँया रहेक�. . .