कोशी

विराटनगरमा हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी तीव्र

प्रेम देवान विराटनगर । मोरङ उद्योग व्यापार संघले आगामी पुस ९ गतेदेखि विराटनगरमा आयोजना गर्न लागेको ‘विराट ट्रेड एक्स्पो २०८२’ को तयारी यतिबेला धमाधम भईरहेको छ । विराटनगर महानगरपालिका १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको खाली मैदानमा यही पुस ९ गतेदेखी १९ गतेसम्म मेला आयोजना हुने भएको हो । मो�. . .


एमालेमा इमान्दार बराल, चुनाव जित्दैनन्–अवसर पाइरहन्छन्

विराटनगर । एमालेमा अनवरत सक्रिय छन्, गुरु बराल । उनी लामो समयदेखि आफ्नो जीवन सक्रियतापूर्वक एमालेमा दिइरहेका छन् । मोरङका बराललाई कुनैबेला जिल्लाको संगठकको पर्याय मानिन्थ्यो । त्याग, निष्ठा र इमानदार नेता मानिन्छन् । उनका कुरा लामो हुने गरेपनि त्यसको महत्व भने सकारात्मक नै हुने गर्दछन् । सायद उनलाई �. . .


विराटनगरकी उपमेयर शिल्पा जिल्ला अधिवेशनमा हार केन्द्रीय महाधिवेशनमा विजयी

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मोरङ जिल्लामा भएको अधिवेशनमा पराजित भएकी थिईन् । तर एमालेको केन्द्रीय महाधिवेशनमा भने विजयी भएकी छिन् । नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा पराजित भएकी जिल्ला तहको नेतृत्वमा पराजित भएको केही महिनामै उनी एमालेको केन्द्रीय सदस्यम�. . .


तेस्रो पटक एमाले अध्यक्षमा ओली निर्वाचित

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा भएको छैन । ओली लगातार तेस्रो पटक अध्यक्षमा नि. . .


बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगर पक्राउ

विराटनगर । बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरी सहायक निरिक्षक मगरले विराट टिचिङ अस्पतालका सेक्युरिटी गार्डलाई हातपात गरेपछि त्यहि खटिएका प्रहरीले रोक्न खोजेका थिए । तर, सुरक्षामा खटिएका प्रहरीमाथि समेत हातपात गरेपछि इलका प. . .


अध्यक्षमा ओलीको स्पष्ट अग्रता, महासचिवमा पछ्याउँदै

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओल. . .


केपी ओली ३३३, इश्वर पोखरेल ११०

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष केपी शर्मा ओली अगाडी देखिएका छन् । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।. . .


लोटस कन्सल्टेन्सीका सञ्चालक मेहता पक्राउ, यस्तो छ आरोप

विराटनगर । आफ्नै कार्यालयमा कार्यरत पूर्व कर्मचारीको चरित्र हत्या गर्न सामाजिक सञ्जाल वाटसएपको प्रयोग गरेको आरोपमा विराटनगर–५ स्थित लोटस कन्सल्टेन्सीका सञ्चालक अरबिन्द कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार मेहताले पू�. . .


आमंत्रण भेट्रान टेबल टेनिस प्रतियोगीता-२०२५ सम्पन्न

विराटनगर। विराटनगर मा आमंत्रण भेट्रान टेबल टेनिस प्रतियोगिता-२०२५ सम्पन्न भएको छ। विराटनगर टेबल टेनिस क्लब द्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न भेट्रान उमेर समूह र जुनियर उमेर समुहका प्रतिस्पर्धीहरु सामेल थिए । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा भेट्रान सिङल्स ५०+, भेट्रान सिङल्स. . .


विराटनगरको डम्पिङ साइट सरेपछि सार्नु नहुने विरोध

विराटनगर । महानगरपालिकामा दैनिक उत्पादन हुने फोहोर विराटनगर–६ ब्रम्हपुराबाट सारेपछि भने विरोधका स्वर सुनिन थालेका छन् । फोहोरबाट मोहर कमाई रहेकाहरुले डम्पिङ साइट सरेपछि भने सार्न नहुने जस्तो आशयका कुरा उठाएर राजनीति सुरु गरेका हुन् । यसको दवावमा विराटनगर महानगरपालिका परेको छ । तर, विराटनगर महानग�. . .


ज्वाँई–ससुरा फसाउने चारजना पक्राउ, आफैं गर्ने कारोबार–अर्कालाई डुबाउन प्रहरीमा खबर

विराटनगर । गत मंसिर २७ गते प्रहरीमा एउटा सूचना प्राप्त भयो । सूचना अनुसार प्रदेश–१–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा अवैध लागुऔषध ब्राउनसुगर रहेको विवरण उल्लेख थियो । प्रहरीले गोप्य सूचनाको आधारमा मोटरसाइकलको दायाँपट्टीको इन्डिकेटर भित्र लुकाई राखेको खैरो हिरोइन जस्तो देखिने १३.३१० ग्राम पदार्थ �. . .


आज देशभरको मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेपनी बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह�. . .