विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको रानी–ढाटसम्मको कालोपत्रे सडकमा सधैं सवारी मच्चिदै गुड्छन् । राजमार्गको वार्षिक मर्मत नहुँदा कालोपत्रे चिप्लिएर डाँडापाखा बनेको छ । रोडशेषदेखि दक्षिणतर्फको सडक एक पटक मर्मत गरिएको थियो । रोडशेष उत्तर बरगाछीसम्मको सडक गतवर्ष मर्मत गरियो . . .
इन्दु साह विराटनगर । समाजमा घरेलु हिंसा महिलामाथिको अत्याचारका रूपमा मात्रै बुझिँदै आएको बेला, पुरुषहरू पनि यस्तै हिंसाको सिकार भइरहेका छन् भन्ने यथार्थ विस्तारै सतहमा आउन थालेको छ। मोरङ जिल्ला अदालतका अनुसार पछिल्ला केही वर्षमा ६ देखि १० वटा मुद्दा पुरुष पीडितले दर्ता गर्दै आएका हुन्। मोरङ जिल्ल�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रुपमा मनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रुपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरुको सहभागितामा प्राप्त गणतन्. . .
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा �. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको सप्तकोशी पार्टी प्यालेस परिसरमा रहेको रूखले विद्युत् प्रवाह भइरहेको तार छोएको छ । स्थानीयले यसलाई विद्युत प्रशारण भईरहेको तार रुखको हाँगाहरुले छोएकोले दुर्घटना निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । विराटनगरका अन्य स्थानबाट समेत यस्ता गुनासो आउने �. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थितबाट ठुलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । वैशाख २१ गते राती लागू औषध गाँजाको ओसार पोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । बराहक्षेत्र–१ स्थित सडक किनारमा १�. . .
विराटनगर । सुनसरीको धरानबाट गत बैशाख १२ गते चोरेर विराटनगर–१२ मा सामान खुस्काएर बिक्री गरिएको अवसथामा फेला परेको बसको टायर भने इटहरीमा बिक्री गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको बस चोरीमा संलग्न भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । तर, विराटनगर–१२ मा रोकेर त्यसका ट. . .
विराटनगर । विराटनगर र बुढीगंगा आसपासमा पछिल्लो दुई महिनायता चोरीमा संलग्न रहँदै आएका एकजनालाई प्रहरीले पक्राउ गरेका छ । मोरङ प्रहरीका अनुसार घर, पसल, पार्टी प्यालेस जस्ता ठाँउहरुबाट सुन चाँदीका गरगहना, नगद पैसा, मोबाइल, भाँडावर्तन तथा अन्य जिन्सी सामान चोरीमा संलग्न पक्राउ परेका हुन् । विराटनगर महान�. . .
इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मु�. . .
काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गर्नुभयो । आज स�. . .
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र क�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन-२०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्य�. . .