काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल �. . .
काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम. . .
विराटनगर । राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्. . .
काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरेका थिए । २२ औं मिनेटमा युन. . .
विराटनगर । धरान उत्सव २०८० को अवसरमा आयोजित कोशी प्रदेश स्तरीय उसु क्वान जुनियर सान्सौ प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको छ। धरान ९ स्थित धरान कभर्ड हलमा भएको प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको हो। त्यसैगरी विराट उसु क्वान द्वितीय र इटहरी पाइलुङ्ग उसु क्वान तृती�. . .
विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलले विभिन्न खेलकुद प्रतियोगिता गरी बार्षिक कार्यक्रम अन्तर्गत ‘खेल सप्ताह २०८०’ मनाएको छ । स्कुलले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी अभिभावकको उपस्थितिमा ‘खेल सप्ताह २०८०’ मनाएको हो । स्कुलले विद्यालय परिसरमा विद्यार्थीहरुलाई सर्�. . .
काठमाडौं । आर्सनलमाथि २-० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २-० गोलले विजयी बनेको हो । खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्यो । पहिलो हाफमा मार्�. . .
काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एरेडिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो । एरेडिनाले गरेको १ . . .
काठमाडौं । नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यबाहक अध्यक्ष समेत थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्�. . .
विराटनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौटका लागि मोरङको टोलिको ‘क्लोज क्याम्प’ विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भईरहेको छ । इलाम, झापा, मोरङ, सुनसरी र उदपयुर जिल्लाका टिमबीच प्रतिस्प्रर्धा गराएर प्रदेशस्तरीय टिम तयार पार्ने तयारी �. . .
टक्सार (भोजपुर) । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरु�. . .
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम जारी प्रतियोगितामा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ अपराजित छ । सीता रा. . .