काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य �. . .
काठमाडौं- एसिया कप आउन एक साता बाँकी रहँदा टिमसँगै पाकिस्तान जान नपाएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आइतबारका लागि तोकिएको छ। बलात्कार आरोप लागेपछि काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ। अदालतले आइतबारक�. . .
यस समाचारमा त्रुटि भएको छ त्यसैले समाचारलाई परिवर्तन गरिएको छ । उनको देहान्त नभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।. . .
काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाज�. . .
काठमाडौँ । नेपालका कबिर केसी र अभय महराको जोडीले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१७ पुरुष युगलतर्फ रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन कोर्टमा आज भएको फाइनल खेलमा कबिर र अभयको जोडी बङ्गलादेशका रजोन मिया र एसएसएम सिफत उल्. . .
काठमाडौँ । पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज रा. . .
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको रा�. . .
मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ । यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी-२० व. . .
भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा गरिएको १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका छन् । मध्यक्रमका यी दुवै ब्याटर चोटका कारण टिम बाहिर रहेका थिए । यी दुवै खेलाडी एसिया कपका लागि भने फिट भोषित भएका छन् ।टिममा तीव्र गतिका बलर जसप्रित �. . .
काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । ‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण क�. . .
विराटनगर । एभरेष्ट स्कुल विराटनगरमा भएको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् । ओलम्पिक `डे´ को अवसरमा मोरङ जिल्ला पौडी संघले एभरेष्ट स्कुल विराटनगरमा १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न विधामा प्रतियोगिता आयोजना गरेको थियो । एभरेष्ट स्कुलको कक्षा ७ मा अध्ययनरत दावाले ५० . . .
भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे । जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै ४७ रन �. . .