बेलबारी(मोरङ) । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्रा�. . .
भारतको सर्वोच्च अदालतले मंगलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई खारेज गरेपछ�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत युकेएफसी भारत तथा सलहेस युवा क्लब सिराह बिच भएको खेलमा युकेएफसीले हार बेहोरेकाे छ । माेरङकाे बेलबारी नगरपालिका स्थित लक्ष्मी माविकाे खेल मैदानमा साेमवार भएको दाेस्रो दिनकाे खेलमा सहलेसले शुन्यका बिरूद्ध ४ गोल गरेको छ �. . .
काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले आज लाओससँग खेल्दैछ । वियनतियानेस्थित लाओसकाे राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरु हुनेछ । काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले स. . .
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्यो। अस्ट्रेल. . .
काठमाडौं । ओलम्पिक खेलकुदमा क्रिकेट खेल पनि समावेश हुने भएको छ । सन् २०२८ (एलए२८) मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेट समावेश हुने भएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले क्रिकेटसहित पाँच खेललाई सन् २०२८ को ओलम्पिकमा समावेश गराउने निर्णय गरेको छ । आइओसीको मुम्बईमा भएक�. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्�. . .
एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंकाबिच खेल हुँदैछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ । यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाक. . .
मणिराम दाहाल सुन्दरहरैँचा । छैठौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकपकाे उदघाटन खेलमा भाेजपुर जिल्ला फुटबल क्लबलाई शुन्यका विरूद्व एक गोलकाे अन्तरले पछि पार्दै आयाेजक डाँगीहाट युथ क्लबले विजयी सुरूवात गरेको छ । मोरङको बेलबारी -११ स्थित लक्ष्मी माविकाे खेल मैदानमा आइतवार भएको प्रतियाेग. . .
काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विक. . .
मणिराम दाहाल सुन्दरहरैँचा । डाँगीहाट युथ क्लबकाे आयोजनामा माेरङकाे बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकप प्रतियोगिता आजबाट शुरू हुने भएको छ । गोल्डकप अाज दिउँसो उदघाटन हुने तथा आजकाे खेलमा डॉगीहाट युथ क्लव र भोजपुर जिल्ला फुटबल क्लब भिडने आयाेजकल�. . .