काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान पौड�. . .
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सी र लिभरपुलले एक–एकको बराबरी खेलेका हुन् । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिए पनि अग्रतालाई जोगाउन सकेन । लिभरपुलका लुइस डियाजले १८औँ मिनेटमा गोल गरे । यस्तै, चेल्सीका एक्सेल डिसासी. . .
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासरले पहिलो पटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । साउदी अरेबियाको रियादस्थित किंग फहद स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकालेको हो । १० खेलाडीमा समेट�. . .
इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा आर्सनल, ब्राइटन र न्युकासल युनाइटेडले सहज जित निकालेका छन् । गत वर्षको उपविजेता टोली आर्सनलले नयाँ सिजनको पहिलो खेलमा नटिङ्घम फरेष्टलाई २–१ ले हरायो । आर्सनलका एडी एन्केतिया र बुकायो साकाले एक एक गोल गर्दा फरेष्टका तायो अयोनियीले एक गोल फर्काए । प्. . .
विराटनगर । विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् । विराटनगर ट�. . .
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । आगामी अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । मलेसियामा हुने आगामी भदौ १४ देखि २३ गतेसम्म आयोजना हुने आइसि. . .
काठमाडौं । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट. . .
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे आर्सनल र नटिङ्घम फरेस्ट खेल्दैछन् । त्यस्तै सेफिल्ड युनाइटेड र क्रिस्टल प्यालेस, बर्नमाउथ र वेष्टह्याम, ब्राइटन र नवप्रवेशी लुटन टाउन तथा एभर्टन र फुलहमबीचको खेल बेलुका पौने ८ बजे हुनेछ । प्रिमियर लिगमा म्यानच�. . .
अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो । गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वे�. . .
काठमाडौं । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि �. . .
विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो । सिटीले बर्नलीको मैदानमा खेल्दै उपाध�. . .
विराटनगर । विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको लागि अहिले तीन करोडको बजेट बिनियोजन भएपनि डिपीआर सकिएपछि दुई अर्बको लागतमा दुई बर्षभित्रमा अत्याधुनिक रंगशाला निर्माण हुने यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन । पूर्व प्रधानमन्त्री तथा प्रजातान्त�. . .