खेलकुद

इन्डो नेपाल क्रिकेट : झापालाई हराउँदै पटना सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । टस जित. . .


विराटनगरमा जारी ‘इन्डो नेपाल क्रिकेट प्रतियोगिता’मा बिहारलाई हराउँदै सुपोलको शानदार जित

विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा . . .


विराटनगरमा जारी इण्डो–नेपाल क्रिकेट प्रतियोगिता, पटना र सिराहाको शानदार जित

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिराहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश ग. . .


इक्वालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । आज (बिहीबार)भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जिेको हो . . .


इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी खेल्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेक�. . .


कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । को�. . .


विराटनगरमा इण्डो नेपाल टि–२० क्रिकेट हुने

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष हुँदै आएको विराटनगरको प्रतिष्ठित प्रतियोगिताको तयारी अन्तिम च�. . .


विराटनगरमा जारी इक्युवालिटि कप क्रिकेटको फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता. . .


विराटनगरमा इक्वालिटि कप क्रिकेट सोमबारदेखि हुने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ । आइतबार पत्रकार सम्मेलन मार्फत फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर ६ मा रहेको म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने जानकारी गराएको हो । फाउण्डेश�. . .


विराटनगरमा खुल्ला व्यायाम प्रतियोगिता २०८१ सम्पन्न

विराटनगर। नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरद्वारा आयोजित चौथो कोशी प्रदेश खुल्ला व्यायाम प्रतियोगिता २०८१ शनिबार विराटनगरको शहिद रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको प्रवर्द्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजित उक्त प्रतियोगितामा १३० प�. . .


इनरुवा रनको उपाधि पुष्पा र सुरजलाई

इनरुवा । सुनसरीको इनरुवामा तेस्रो इनरुवा रनमा महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बुले उपाधि जितेका छन्। शनिबार भएको खुला दौडमा महिलातर्फ उदयपुरकी मिमता तामाङ दोस्रो र खोटाङकी दिपा बस्नेत तेस्रो भईन । पुरुषतर्फ स्याङ्जाका धनु मानन्धर दोस्रो र ताप्लेजुङ्गकी अमिर लि�. . .


आईपीएल : आज दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्‌सबीच हुनेछ । गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । अहमदावादमा �. . .