खेलकुद

पारस खड्का ११ र जोन्टी रोड्स ११ बीच क्रिकेट म्याच हुने

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र दक्षिण अफ्रिकि लेजेण्ड्स जोड्टी रोड्सबी शनिबार च्यारिटी खेल हुने भएको छ। अस्टिम केयर नेपाल सोसाइटीको लागि फण्ड राइजका लागि हुने च्यारिटी खेलका हुन लागेको स्पोर्ट्स एडले जानकारी दिएको छ।प्रतियोगिताका लागि जोन्टी र नेपालका कप्तान पारस खड्काको नेतृत्वमा ट. . .


सन्दीपले टी-१० लिगमा गरे राम्रो प्रदर्शन,बने प्लेयर अफ दि म्याच

काठमाडौं मङ्सिर ६ । साविकको विजेता केरला किङसबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने युएईमा जारी टी-१० क्रिकेट लिगको पहिलो खेलमै प्लेयर अफ दि म्याच घोषित भएका छन् । बुधबार भएको खेलमा साहिद अफ्रिदिको टिम पख्तुनविरुद्ध ८ विकेटको जित निकाल्दा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप प्ले. . .


प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दिया विजयी

विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेक. . .


ओबी फेसवुक वाच: विराटनगरका मेयर पराजुलीले कालोचस्मा लगाएर क्रिकेटको ब्यटिङ गरेपछी…

विराटनगर, ५ मंसिर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता �. . .


नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, ४ मङ्सिर ।  नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आउँदो संस्करण नेपाल�. . .


सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

काठमाडौँ, ४ मङ्सिर । नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी-२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन्। सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो। गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै �. . .


इपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्ने

बिराटनगर मङ्सिर ४ , एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ। सोमबार आयोजक इपिएल प्राइभेट लिमिटेडले मंसिर २२ बाट सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । दोस्रो दिनको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्स. . .


स्मिथ र वार्नरको प्रतिबन्ध कायमै: खेलाडी संघको अपिल बोर्डद्वारा अस्विकार

अस्ट्रेलियन क्रिकेट बोर्डले अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यामरन बेनक्राफ्टलाई लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ। अस्ट्रेलियन क्रिकेट खेलाडी संघले तीन खेलाडीको प्रतिबन्ध फुकुवा गर्न गरेको अपिललाई क्रिकेट बोर्ड बैठकले अस्विकार गरेको हो। बैठकपछि अस�. . .


विराटनगरमा पहिलो पटक रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने

विराटनगर ३ मंसिर ।  विराटनगरमा पहिलो पटक प्रथम रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने भएकाे छ । नेत्रहीन क्रिकेट संघ नेपालले नेत्रहीन खेलाडीहरुको क्षमता विकास एंव आत्मवल वढाउने उदेश्यले प्रतियाेगिता गर्न लागेकाे हाे ।  नेत्रहीन क्रिकेट संघ नेपालले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि प्र�. . .


फुटबल संघ मोरङद्वारा रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन

विराटनगर, ३ मंसिर । फुटबलको विकास, सहजता र ब्यवस्थापनका लागि जिल्ला फुटबल संघ मोरङले रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन गरेको छ। सोमबार संघको विराटनगरमा रहेको कार्यालयमा बसेको कार्यसमिति बैठकले मोरङ जिल्लामा रहेका रेफ्रीहरुको समिति, प्राविधीक तथा प्रतियोगिता उपसमिति तथा अनुशासन उपसमिति गठन . . .


प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि इमोर्टल्स क्लब धरानलाई

बिराटनगर मङ्सिर ३ , सुनसरीको तरहरामा सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेलको उपाधि इमोर्टल्स क्लब धरानले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा इमोर्टल्स धरान १५ र होराइजन धरान १७ बीच भएको थियो । प्रतियोगितामा इमोर्टल्सले होराइजनलाई ५४ का बिरुद्ध ७९ स्कोरले पराजित गरेको थियो ।. . .


बिराटनगरले क्रिकेटमा भारतको फारबिगंजलाइ ३ विकेटले हरायो

बिराटनगर मङ्सिर ३, भारतको बिहार राज्यस्थित फारबिगंजमा  भएको क्रिकेट प्रतियोगितामा बिराटनगर (नेपाल) को क्रिकेट टिमले फारबिगंजलाइ ३ विकेटले हराएको छ । टस जितेर बलिंङ रोजेको  बिराटनगरले  निर्धारित ३० ओवरमा फारबिगंजलाइ १७८ रन मात्रै बनाउन दिएको थियो । उक्त रन बनाउने क्रममा फारबिगंजले ८ विकेट गुमाएको. . .