खेलकुद

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण क. . .


फुटसल खोल्न पाउनु पर्ने माग

नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापनपत्रमा लामो समय बन्द रह�. . .


‘द हन्ड्रेड’ क्रिकेट खेल्न सन्दीप लामिछाने बेलायत जाँदै

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिन�. . .


कानेपोखरीमा तेक्वाण्डो तालिम

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा तीन दिने आधरभूत तेक्वाण्डो तालिम आइतबार सम्पन्न भएको छ । तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिम आयोजना गरेको हो । तीनदिनसम्म संचालन भएको तालिममा ६१ जना तेक्वाण्ड. . .


ए डिभिजन लिग असोज पहिलो सातादेखि

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । गत वर्ष कोरोना भाइरसको महामारीका क. . .


एएफसी महिला एशिया कप छनोट : नेपालको समूहमा हङकङ र फिलिपिन्स

एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ’एफ’ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसियामा आज सार्वजनिक गरेको ’ड्र’ अनुसार नेपालको समूहमा हङकङ र फिलिपिन्स छन् । समूहको विजेताले आगामी वर्ष भारतमा सञ्चालन हुने एएफसी महिला एशिया कप खेल्नेछ । छनोट प्रतियोगिता आगामी भदौ�. . .


आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्पेनमा खेल्ने खेल स्थगित

काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आगामी जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको छ । कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्�. . .


फुटबल खेलाडी सावित्रा (साम्बा)को उपचार कतारमा हुने

नेपाली महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा गरिने भएको छ । लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहनुभएका भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उहाँको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि श�. . .


राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण शुरु

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहनुभएको छ । सोका लागि उहाँ गत साता श्रीलंकाबाट काठमाडौँ आउनुुभएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले. . .


स्कटल्याण्ड र नामिबियासँग क्रिकेट: बन्द प्रशिक्षणमा २० खेलाडी छनौट

नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महा�. . .


मिनी विश्वकप मानिएको युरोकप आजदेखि, कुन–कुन देश छन् दावेदार

विराटनगर। मिनी विश्वकपको रुपमा चिनिने युरोपेली च्याम्पियनसिप अर्थात युरोकप–२०२० शुक्रबार (आज) देखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुनुपर्ने युरोकप–२०२० एकवर्षपछि हुन लागेको हो । युरोकपको यो १६औं संस्करणमा २४ टिम छन् । रोचक यो छ की ९ टिम त पूर्वविजेता हुन् । ग्रीस छनौट नभएका कारण अहिलेस�. . .


अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने

अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतवार जानकारी गराएको छ । कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ द. . .