पेरिस, कात्तिक ३ गते । लियोनेल मेसीले फटाफट दुई गोल गरेपछि च्याम्पियन्स लिगमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले जर्मनीका लेप्जिगलाई ३–२ ले हराएको छ । खेलको नवौँ मिनेटमा नै किलियन एमबापेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । लेप्जिगका स्ट्राइकर एन्द्री सिल्भाले २८ औँ मिनेटमा बारबरी गोल गर्नुभ�. . .
एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । त्. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमला�. . .
नेपाल जारी साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाईनल प्रवेश गरेको हो । खेलको ९ औं मिनेटमा बंगलादेशले गोल गरेर खेलमा अग्रता लिएको थियो । त्यस पछि लगातार गोल फर्काउने संघर्ष गरेको नेपालले ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेको थियो । नेप�. . .
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेअर अफ दी मन्थका रुपमा नेपालका सन्दीप लामिछाने चयन भएका छन् । आईसीसीले सेप्टेम्बर महिनाको प्लेअर अफ दि मन्थका लागि नेपालका सन्दीप लामिछानेका साथै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमदलाई मनोनयनमा राखि भोटिङ्ग खुलाएको थियो । त्यसको नतिजा अनुसा�. . .
विराटनगर । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । आज भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पार्न सफल भएको हो । -अनलाइन खबर. . .
विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मर्निङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितको लागि मनिङको तर्फब. . .
इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्�. . .
विराटनगर । बिजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटे�. . .
इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा बिहीबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । यस. . .
ईटहरी । स्मारिका थुलुङ राई सुनसरीको इटहरीमा रहेको विराट न्युज नेटवर्कद्धारा सञ्चालीत विराट टेलिभीजनले प्रथम मिडिया कप फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ असोज २२ गते देखि २६ गतेसम्म इटहरीको रगंशालामा सो खेल हुने भएको हो । प्रतियोगितामा प्रदेश १. . .
विराटनगर । फिफाका पूर्व रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। । उनलाई उपाचारका लागि मेडिसिटी अ�. . .