‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिन�. . .
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा तीन दिने आधरभूत तेक्वाण्डो तालिम आइतबार सम्पन्न भएको छ । तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिम आयोजना गरेको हो । तीनदिनसम्म संचालन भएको तालिममा ६१ जना तेक्वाण्ड. . .
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । गत वर्ष कोरोना भाइरसको महामारीका क. . .
एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ’एफ’ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसियामा आज सार्वजनिक गरेको ’ड्र’ अनुसार नेपालको समूहमा हङकङ र फिलिपिन्स छन् । समूहको विजेताले आगामी वर्ष भारतमा सञ्चालन हुने एएफसी महिला एशिया कप खेल्नेछ । छनोट प्रतियोगिता आगामी भदौ�. . .
काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आगामी जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको छ । कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्�. . .
नेपाली महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा गरिने भएको छ । लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहनुभएका भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उहाँको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि श�. . .
नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहनुभएको छ । सोका लागि उहाँ गत साता श्रीलंकाबाट काठमाडौँ आउनुुभएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले. . .
नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महा�. . .
विराटनगर। मिनी विश्वकपको रुपमा चिनिने युरोपेली च्याम्पियनसिप अर्थात युरोकप–२०२० शुक्रबार (आज) देखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुनुपर्ने युरोकप–२०२० एकवर्षपछि हुन लागेको हो । युरोकपको यो १६औं संस्करणमा २४ टिम छन् । रोचक यो छ की ९ टिम त पूर्वविजेता हुन् । ग्रीस छनौट नभएका कारण अहिलेस�. . .
अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतवार जानकारी गराएको छ । कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ द. . .
नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेल�. . .
कञ्चनपुर कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेल�. . .