खेलकुद

विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्. . .


विराटनगरको जुटमिल खेल मैदानमा फागुन २ गतेदेखी चौथो मिल्श भेट्रान

विराटनगर । विराटनगरको मिल्स एरियामा ‘चौथो मिल्स भेट्रान गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । मिल्स भेट्रान क्लबको आयोजनामा आउँदो फागुन २ गतेदेखी ९ गतेसम्म प्रतियोगिता हुने आयोजक समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना जानकारी गराएको हो । विराटनगर १६ स्थित जुटमिलको खेल मैदानमा आयोजना . . .


आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ । विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल�. . .


आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट आइतबार देखि सुरु हुँदै छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग भिड्ने छ। यो खेल नेपालको लागि मात्र प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो। नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रो�. . .


विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो। सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह. . .


डनबस्को स्कुलका खेलाडीलाई पुरस्कार तथा सम्मान

विराटनगर । प्रथम मेयरकप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा उपविजेता बनेको डन बस्को स्कुलले आफ्ना विद्यार्थी खेलाडीहरूलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा विद्यार्थी खेलाडीहरूलाई ट्रयाकसुट वितरण गरिएको थियो। सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटन. . .


मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ। नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्र. . .


हिसान टेवुल टेनिसको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान टेबुल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ । शहिद मैदानको कवड हलमा भएको टेबुल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने श�. . .


धरानमा चिभास इस्टर्न गल्फ सम्पन्न, राईको वर्चस्व

विराटनगर माघ १८ ,  कोशी प्रदेश गल्फ संघको आयोजनामा तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । शुक्रबार र शनिबार धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा राईले उत्कृष्ट प्रदर्शन गर्दै ग्रसतर्फको उपाधि हात पारेका �. . .


हिसान भलिबल उपाधि : छात्रतर्फ राष्ट्रनिर्माण, छात्रातर्फ रेडस्टार

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार भएको हिसान भलिबलको उपाधि छात्रतर्फ राष्ट्रनिर्माण कलेज छात्रातर्फ रेडस्टार कलेजले जितेको छ । दिल्ली पब्लििक स्कुलको मैदानमा भएको फाइनल खेलमा छात्रतर्फ राष्ट्रनिर्माण कले�. . .


हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुरलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । दिल्ली पब्लििक स्कुलको मैदानमा शनिबार भएको फाइनल खेलमा ग्रिनल्याण्डलाई कान्तिपुर कलेजले ४५–३८ को स्कोरले पराजित गर्. . .


प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले. . .