विशेष

कोशी प्रदेशका सेवाग्राहीलाई इटहरी र बिर्तामोडबाट मात्रै इम्बोस्ड नम्बर वितरण

विराटनगर । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरेको छ । सवारीसाधनको विवरण डिजिटाइज गर्ने उद्देश्यले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने अनिवार्य गरिएको हो । तर, त्यसका लागि नागरिकमैत्री सेवामा भने सरकारले खास ध्यान दिएको देखिदैन । कोशी प्रदेशमा सुनसरीको इटहरी र �. . .


सीडेन कोशी अध्यक्षमा इन्जिनियर भरत न्यौपाने निर्वाचित

विराटनगर । ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) कोशीको अध्यक्षमा विराटनगरका इन्जिनियर भरत न्यौपाने निर्वाचित भएका छन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सीडेनको शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार न्यौपाने प्रतिस्पर्धी इन्जिनियर महेश धिताललाई ६१ मताअन्तरले पराजित गरेका हुन् । . . .


शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै विराटनगरमा शिक्षक महासंघको धर्ना

विराटनगर । शिक्षा विधेयकलाई प्रतिनिधीसभा र राष्ट्रसभाबाट संशोधन पर्ने माग राख्दै नेपाल शिक्षक महासंघ मोरङले धर्ना दिएका छन् । उनीहरुले आईतबार शिक्षा विकास तथा समन्वय इकाइ मोरङ विराटनगरमा दुई घण्टा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङले प्रतिनिधिसभामा द�. . .


चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

काठमाडौं । काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत . . .


कोशीमा अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घको बिर्तामोडमा शनिबार आयोजित पाँचौँ महाधिवेशनमा उनले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकार�. . .


जितिया पर्वको विराटनगरमा रौनक

विराटनगर । जितिया पर्व अगुवा महिला समुहद्धारा विराटनगरमा शनिबार भव्य रुपमा जितिया पर्व मनाएका छन् । विराटनगर महानगरपालीका र बुढीगंगा गाउपालीकाका राजवंशी महिलाहरुले शनिबार विराटनगरमा भेला भई जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा विभिन्न सास्कृतिक कार्यक्र म गरि मनाएका हुन् । साथ. . .


विराटनगरमा गाई बोकेको गाडी पल्टदा नहरको पानीमा डुबेर गाईको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–६, झरना चोकमा शनिबार गाई बोकेको सवारी साधन पल्टिँदा नहरमा डुबेर एउटा गाईको मृत्यु भएको छ । विराटनगर १४ जतुवाबाट गाइ चढाएर इक्राहीतर्फ लैजादै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी झरना चोक नजिकै नहरमा पल्टिएको थियो । गाडीमा क्षमताभन्दा बढी गाई लोड गरिएका क�. . .


प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्�. . .


प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि चीन तर्फ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन गएका छन् ।  चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार चीन गएका हुन् ।उनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रा�. . .


विराटनगरमा १७२ वटा सहकारीमध्ये १९ वटा सम्पर्कविहीन, ४६ वटा अद्यावधिक छैनन

विराटनगर । विराटनगर महानगरपालिकाको सहकारी शाखामा हाल १७२ सहकारी दर्ता रहेका छन् । जस मध्ये १९ वटा महानगरको सम्पर्कमा छैनन् । महानगरले १९ वटा सहकारीहरुलाई पटक पटक तागेता गरेर सम्पर्क आउन भनेपनि अहिलेसम्म नआएको जनाएको हो । विराटनगर महानगरपालिकाको सहकारी शाखाका अनुसार १७२ मध्ये ४६ वटा सहकारीले भने अ�. . .


मोरङको रंगेलीमा चार स्थानीय तहको फोहोरमैला व्यवस्थापन, इलामका दुई पालिकापनि साझेदारीमा

विराटनगर । मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रदेश सरकार र मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबिच सम्झ�. . .


एभरेष्टका नौ जनाले निकाले आईओईको परीक्षामा छात्रवृत्तिसहित नाम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई)  ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम �. . .