काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको छ । थुनामुक्त गर्न माग गर्दै लामिछानेको पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि आज न्यायाधीशद्वय ड�. . .
विराटनगर । ९ सय ४६ किलोग्राम ९३८ बोरा गाँजासहित ट्रक र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’घोषित गरेको छ । पराजुली धनकुटाको इलाका प्रहरी कार्या�. . .
पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको पोखरामा उदघाटन गर्दै प्रधानमन्त�. . .
रामकुमार लिम्बू / रासस फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खाल जस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन । वरिपरि हरियाली डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरु रहेको घोर्ले �. . .
मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ । निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले आफ्नो भवन परिसरलाई पहुँचयुक्त बनाएको छ । योसँगै महानगरपालिकाले सहायता कक्ष स्थापना गरेर पहुँचयुक्त ¥याम्पसहित कार्यालय प्रवेशमा सहजीकरण गरेको हो । महानगरपालिकामा सेवा लिने पुगेक�. . .
विराटनगर । मोरङ जिल्ला अदालतले विराटनगरको जनता नमूना माध्यमिक विद्यालयका एक शिक्षकलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश दिएको छ। विराटनगर–२ को जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई अदालतले दोषी ठहर गरेको हो। जिल्ला अदा�. . .
काठमाडौँ, ९ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ । पर्सा–४ बाट निर्वाचित उहाँसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि �. . .
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्. . .
विराटनगर । लागू औषध तथा मदिरा दुर्व्यसनको नियन्त्रण र रोकथाममा जनचेतना फैलाउने उद्देश्यले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारी चोकबाट सुरु गरिएको ‘लागू औषध विरुद्धको ¥याली तथा कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, जिल्ला प्रह�. . .
विराटनगर । विराटनगरमा उपपप्रमुखहरुको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते हुने भएको छ। देशभरका उपप्रमुखहरूले भोग्दै आएको समस्या, समस्या समाधान गर्नको लागि गर्नु पर्ने कामहरूको विषयमा छलफल गर्नको लागि सम्मेलनको आयोजना गरिएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी द�. . .