इन्दु साह विराटनगर । न्यायिक सेवा प्रवाहमा समावेशिता र मानवियतामूलक दृष्टिकोण अपनाउँदै जिल्ला अदालत मोरङले आफ्नै परिसरमा स्तनपान कक्ष र महिला जेष्ठ नागरिक विश्राम कक्ष सञ्चालनमा ल्याएको छ । अदालती काममा उपस्थित हुने आमाहरूलाई स्तनपान गराउन उपयुक्त र सुरक्षित स्थान उपलब्ध गराउने उद्देश्यले अदालत. . .
विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ । रथयात्रा सुरु भएको ५७ वर�. . .
कमलकुमार बस्नेत/ रासस काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए । हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थ�. . .
काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ । एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्�. . .
विराटनगर । कर्तव्य ज्यान कसुर गरेको आरोपमा पीडित परिवारले दिएको जाहेरीका आधारमा अदालतबाट प्रहरीले पक्राउ अनुमति लिन्छ । अदालतबाट पक्राउ अनुमति लिएपछि संलग्न भनिएका आरोपितहरुलाई नियन्त्रणमा लिने र जाहेरीमा उल्लेखित घटना विवरणका आधारमा अनुसन्धान सुरु गर्दछ । अनुसन्धानको प्रक्रिया सकाएर प्रतिवे�. . .
सिबी अधिकारी/रासस काठमाडौँ । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इण्डियाको एआई–१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्ष�. . .
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोह�. . .
इन्दु साह विराटनगर । कुटपिट गरी श्रीमतीको अनुहारको सबै हड्डि भाचिदिने कुसेश्वर यादव प्रहरी हिरासतमा छन् । ४१ वर्षीय यादवले श्रीमतीलाई अंगभंग हुने गरी कुटपिट गरेको आरोप छ । जेठ ४ गते श्रीमती अस्पताल विराटनगर स्थित कोशी अस्पताल भर्ना भएकी हुन् । अस्पतालमा आएका हिंसा पीडितलाई ओसीएमसीले स्वाथ्य उपचार . . .
पेरिस । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो । सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुई हजार ५९८ वटा जहाज अर्डर गरिसकेक. . .
प्रेम देवान विराटनगर । सहकारी संस्थामा लगानी गरेका सर्वसाधारण नेपाली नागरिकहरूको पीडा र मर्मलाई फिल्मको माध्यमबाट उतारिएको नेपाली चलचित्र ‘महाभोज’ को प्रि–भ्यु प्रिमियर आज(बिहीबार) विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको सेन्ट्रल मल भित्र रहेको सेन्ट्रलमल्टिप्लेक्स भव्य समारोहबीच आयोजित उक्त. . .
मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । मौसमविद्हरुले छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सँधै सक्रिय नहुने उनीहरुको भनाई छ । जल तथा मौसम विभागकी प्रवक्ता विभूती पोखरेलले मनसुन भित्रिसके पनि सँधै सक्रिय नहुने भन्दै विस्तारै मौसममा फेरबदल भइरहेको प्रतिक्रिया द�. . .
अहमदाबाद (भारत) । भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ । लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केह�. . .