काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका–१० का वडाध्यक्षले रास�. . .
नवीन रिजाल/रासस दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थ. . .
बुबा युवराज श्रेष्ठले २०३७ सालमा सञ्चालनमा ल्याएको नमस्कार होटल ४० वर्षपछि विराटनगरमा बन्द भयो । विराटनगरका यो होटल त्यो बेलाको लगानीको पहिलो थियो । छोरा युनेशको काँधमा होटल सञ्चालनको जिम्मेवारी आउनु अगाडी उस्तै काममा पहिलो हुने उनको सपना कफी क्याफे र नमस्कार होटल मेनेजमेन्ट खोलेर पुरा गरिसकेका थ. . .
काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकला. . .
देवराज तामाङ विराटनगर। गर्मी समयमा अनियमित रुपमा विद्युत पटक पटक आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित हुने गरेका छन्। चर्को गर्मीका कारणले आत्तिएका सर्वसाधारण बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा आक्रोशित हुने गरेका छन् । त्यति मात्रै नभई जनजीवन प्रभावित समेत हुने गरेको छ । गर्मीमा समयम�. . .
इन्दु साह विराटनगर । बिद्युत आपूर्तिमा आईरहने विभिन्न समस्या समाधान गर्न फिल्डमा खटिएर काम गर्ने कर्मचारीले सुरक्षा कवच प्रयोग नगर्ने गरेको पाइएको छ । उच्च जोखिमयुक्त कामका लागि खटिने कर्मचारीमध्ये धेरै ज्यालादारीका हुन्छन् । त्यति मात्रै नभई कतिपय रोजगार आपूर्तिकर्तामार्फत समेत काम गराउने गरिए. . .
विराटनगर । सर्वोच्च अदालतले संस्थागत वहालकर असुल गर्न विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको छ । संघीयतापछि समेत स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने संस्थागत वहाल करमा संघले हस्तक्षेप गर्दै आएको थियो । त्यसका विरुद्ध विराटनगर महानगरपालिका २०७६ सालदेखि निरन्तर अदालतको सहारामा लिदैं आएको थ�. . .
बेलबारी (मोरङ) । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । निर्�. . .
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ( युएनएफपिए) को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्ताउन जन्माउन अनिच्छुक भएको देखाएको छ । मंगलबार सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्य�. . .
बेलबारी (मोरङ) । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ । जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन धान उत्पादन भए�. . .
काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको ज�. . .
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि २० आई सिरिजको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो । ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार �. . .