मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रह. . .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्. . .
मोरङ, जेष्ठ १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा. . .
विराटनगर जेठ १३, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न ठाउँमा लकडाउन थप कडाई गर्न थालिएको छ । तर विराटनगरमा भने लकडाउन खुकुल�. . .
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म विश्वभर तीन. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् । मेयर भीम �. . .
विराटनगर । मुस्लिम समुदायले मनाउने एक पवित्र पर्व रमजान आईतबारबाट सकिएको छ । पुन सोमबारबाट ईद पर्व सुरु भएको छ । एक महिना सम्म मनाइने मुस्लिम समुदायको महान् पर्वमा वर्त बसेका वर्तालुहरुलाई एक महिना सम्म विभिन्न प्रकारका परिकार बनाएर खुवाएका छन् विराटनगरका एक युवाले । विराटनगर ९ धोवीयारीमा बसोबास गर. . .
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै बाराको कलैला–७ का �. . .
विराटनगर । लाईन गएको बेला घरमा बालेको मैन बत्ति निभाउन विर्सदा गएराती एक घरमा लागलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ । विराटनगर महानगरपालीका वडा नं १६ बर्माटोल गुम्मा स्थित एक तले काठको घरमा आईतबार राती आगलागी भएको थियो । जुद्धमैच फेक्ट्री अगाडी गुम्बा छेउमा बसोबास गर्दै गणेश कुमार घिमिरेको घरमा र. . .
नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाड–पर्व मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिँदै विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन जोड दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त . . .
विराटनगर । लकडाउनको पहिलो दिन अर्थात (चैत्र ११) देखि विहानको समय होस या मध्य दिनको चर्को घाम कुनै प्रवाह नगरी सडकमा जनतालाई घर बाहिर ननिस्कनुस भन्दै आग्रह गरीरहेको अवस्थामा भेटिने वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपी वेद प्रसाद गौतम साथमा प्रहरी निरिक्षक विकास राई सँधै दौडधुपमा नै भेटिन. . .