विशेष

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रह�. . .


विराटनगरमा पर्वोत्सव सहुलियत पसल : चामल खरिद गर्न जाँदैनन् उपभोक्ता

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ गतेदेखि देशभरका ९८ स्थानमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । विराटनगरमा सहुलियत मूल्यमा सामान खरिद गर्नेको संख्या कम छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय कोशीले चामल बिक्री खुलाएको छ । प्रतिक्विन्�. . .


कोशी प्रदेशमा मुख्यमन्त्री काँग्रेसबाट भए दलको नेता नै हुने

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरिएको समय अनुसार अब २ दिन मात्रै बाँकी रहेको छ । प्रदेशको नेतृत्वका लागि यतिबेला दलका नेतादेखि सांसदहरु छलफलमा जुटेका छन् । यसैक्रममा यदि नेपाली काँग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री पाए दलको नेता �. . .


मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

विराटनगर । दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उदेश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ। चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना �. . .


नेपाली ल्याउन आज राति विमान इजरायल जाने

काठमाडौँ । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । यही असोज २० गते इजरायल�. . .


विराटनगर रानी नाकामै ‘होल्ड’ हुन्छन् लागुऔषध प्रयोगकर्ता, ‘डग स्क्यानिङ्ग’मा समातिन्छन्

विराटनगर । विराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुखुरसहितको प्रहरी टोलिले लागुऔषध र विष्फोटक पदार्थ नियन्त्रण अभियानको रुपमा चलाईरहेको छ । कोशी प्रदेशको मुख्य नाकामा प्रहरीले लागुऔषध कारोबारी, प्रयोगकर्ता र ओसारपसारमा संलग्न तथा पटाका तथा विष्फोटनजन्य वस्तु नियन्त्रणका लागि कुकुरसहितक�. . .


सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । हाल तीनवटा एट�. . .


अमेरिकामा विकास बुझ्दै विराटनगरका मेयर कोइराला

विराटनगर । संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन अमेरिका पुगेका विराटनगरका मेयर नागेश कोइराला भेटघाट र छलफलमा व्यस्त छन् । गत असोज १० गते अमेरिका ग�. . .


गुमनाम धनकुटाका ऐतिहासिक सम्पदा

धनकुटा । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायत�. . .


सदनमा भइरहेको अभ्यास नाटक मञ्चन जस्तै लाग्छ : सांसद तिवारी

काठमाडौँ । “मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ ।” सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत�. . .


झापामा हात्ती मृतावस्थामा फेला

झापा । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको बताउनुभयो । उहाँका अनुसार स्थानीयले हात्ती मृत फ�. . .


इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदन�. . .