विशेष

एनसेलको सेयर छानबिन समितिको प्रतिवेदनमा के छ ?

काठमाडौं । आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । एनसेलको अधिकांश सेयर खरिदबिक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्र�. . .


गाँजा कारोबार : विराटनगर–१३ सैनिक टोलमा घर, विराटनगर–१० गुराँसटोलमा हप्ता अगाडीदेखि डेरा

विराटनगर । प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीसहित विराटनगरका तीनजना युवा सोमबार बिहान विराटनगर–१० तिनटोलियास्थित गुराँसटोलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोल २३ वर्षीय राज. . .


जोगबनी जानबाट रोक्न दैनिक उपभोग्य १७ वस्तुको भन्सार दर घटाउन विराटनगरका उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगीले दैनिक उपभोग्य १७ प्रकारका वस्तुको मूल्यांकन तथा भन्सार मशुल दर घटाउन कर प्रणाली सुधार सुझाव समितिलाई आग्रह गरेका छन् । कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा चोरी पैठारीलाई नियन्त्रण गर्न उपभोक्ताको भा. . .


मन्त्रीहरु हेरफेर गर्नुपर्ने दबाबमा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन सकिएसँगै संघीय सरकारमा रहेका मन्त्रीहरुको हेरफेर हुनसक्ने संकेत देखिएको छ । केही मन्त्रीहरुको कार्य क्षमतामाथि पटक पटक प्रश्न उठेपछि मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन् । १० पुसमा तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प�. . .


काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे नि:शुल्क उपचार सुरू

विराटनगर । काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे. . .


विराटनगर–१० बाट १२१ केजी गाँजा बरामद : प्रहरी सहायक हवल्दार चौधरीसहित चारजना पक्राउ

विराटनगर । विराटनगर–१० तीनटोलियाबाट १२१ केजी गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरी समेत रहेका छन् । बाराको कोलबी–९ घर भएका चौधरी तालिम केन्द्र रानीमा होजियारीको काम गर्दै आएका थिए । उनी बाहेक विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० . . .


डिजेल खपत गरिहेका उद्योगमा सौर्य उर्जा प्रयोग बारे विराटनगरमा छलफल

विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने विषयमा उद्योगी÷व्यवसायीहरुसँग सोलार रुफटप सम्वन्धी अन्तरक्रिया भएको छ । सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन स�. . .


पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बन�. . .


कोशी प्रदेशमा सेवा सुविधा दिन ल्याइयो अध्यादेश

विराटनगर । जनतामा संघीयता महंगो भएको भन्दै प्रदेश खारेजीको माग उठ्दै गर्दा यता, कोशी प्रदेश सरकाले भने सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । केही संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याए�. . .


राष्ट्रियसभा निर्वाचन बारे निर्वाचन आयुक्त : कोशीमा मद बदर, विराटनगरमा चियापान गलत

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा मत बदर हुनु, विराटनगरमा चियापान गरिनु र तीनजना मेयरले मतदान नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै. . .


हुण्डि कारोबार गर्दै आएका धरानका विश्वास राई काठमाण्डौंमा ३० लाखसहित पक्राउ

विराटनगर । काठमाण्डौंमा हुण्डि कारोबार गर्दै आएको आरोपमा दुईजना पक्राउ गरेका छन् । काठमाण्डौं महानगरपालिका–१० का युवराज प्रसाँई र धरानका विश्वास राईलाई पक्राउ गरिएको हो । प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धा�. . .


पानी जेटबोटले सहज बन्दै भोजपुरको यात्रा

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आ�. . .