विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला त�. . .
काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरे�. . .
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ। मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थित�. . .
काठमाडौं । २५ बुँदे मागसहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संघीय संसद भवनअघि आत्मदाह गरेका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि बनेको छानविन समितिको प्रतिवेदन एक बर्ष वितिसक्दा पनि सार्वजनिक भएको छैन् । गत बर्ष माघ ११ गते आत्मदाह गरेका आचार्यले उठाएका मागहरु पुरा गर्न सरका�. . .
विराटनगर । विराटनगरको न्यूनतम तापक्रम ७.८ डिग्रीमा झरेको छ । त्यसैले बिहीबारको तुलनामा शुक्रबार बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार ८.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरेको थियो । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा �. . .
काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्�. . .
काठमाडौं । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । . . .
विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो । स्थानी�. . .
विराटनगर । संखुवासभामा २० वर्ष अगाडी कर्तव्य ज्यान कसुर गरेपछि मोरङमा बसाँई सरेर सजाय छल्दै आएकी कैली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले संखुवासभा जिल्ला अदालतको २०६६ फागुन १२ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय ठहर गरेर फरार तामाङलाई बिहीबार केराबारी गाउँपालिका–१० बाट पक्राउ गरेको ह�. . .
विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मतदान गरेनन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी भएनन् । राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ । अब ४ जना स्थानीय तहका जनप्रतिनिधिले मात्�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी केसी कन्ट्रक्सन फ्रिम, कोटेश्वरले काम लगाएका ठेकेदारको भुक्तानी रोक्दै, ठेकेदार फेर्ने गरेको छ । संघीय आयोजना कार्यन्वयन इकाई अन्तर्गत २ अर्ब १७ करोड ६६ लाख बढी लागतमा निर्माण भईरहेको मेडिकल भवनको प्रारम्भिक कामका . . .
विराटनगर । मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एकजनाको मृत्यु भएको छ । सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भइ म�. . .