विशेष

आजदेखि एसिसी मेन्स प्रिमियर कप, आज नेपालले मलेसियासंग खेल्दै

काठमाडौँ । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, . . .


पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र

फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । यही सौन्दर्यको आन. . .


यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने �. . .


नौ महिनामा १४ अर्ब नाफा विदेशियो

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, �. . .


विराटनगरमा खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो . . .


वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?

काठमाडौँ । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो । गत वर्ष कुनै सिनेमाका लागि �. . .


विराटनगरका उद्योगीलाई बिद्युत धोका

विराटनगर । विराटनगरका उद्योगीलाई फेरी विद्युतले धोका दिएको छ । गत पुसम महिनादेखि अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले उद्योग सञ्चालनमा समस्या भएको हो । लामो समयदेखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शि�. . .


रबि लामिछानेको गाडीका चालक घरबाट झरेको घटनामा महामन्त्री ढकालका चालक पक्राउ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन–११ स्थित भाडाको तीनतले घरको छतबाट उनका सवारी चालक खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छतबाट खसेका लामिछाने चढ्ने सवारीका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका �. . .


आवासीय घर डिजाइन

हामी नेपालीको जीवन को मुख्य उद्देश्य वा सपना एउटा सुन्दर घर बनाएर त्यसमा आफ्नु परिवारसंग बस्ने हुन्छ । जिवनभरि गरिएको या गरिने बचत यहि घरको लागि सम्हालेर राखिएको हुन्छ । यसरि लगानी गरिएको भवन बनाउनु अघि के कस्ता कुरा हरु विचार गर्न पर्छ भन्ने बिषयमा यो लेख आधारित छ । यदि आज भन्दा १० वर्ष अगाडीको अवस्था. . .


विराटनगर–रंगेली हुलाकी सडक ः सवारी छेक्छ, मान्छे पुर्ने धुलो उड्छ

रबिन्द्र बराल रंगेली । रंगेली –बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छने । सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको ढिलासुस्तीका कारण सडक धुल्यामै र खाल्डाखुल्डी भएपछि दैनिक आवतजावत गर्न समस्या बढेक. . .


‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

काठमाडौँ । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर. . .


विराटनगरबाट स्कुटी चोर्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेपछि

विराटनगर । विराटनगरको बजार क्षेत्रमा कहिले साईकल चोर्ने त कहिले स्कुटी चोरी गर्ने एक युवा पक्राउ परेका छन् । सुनसरी दुहवी १ का २१ बर्षिय दिपेश कुमार मोची आईतबार विहान विराटनगर ९ न्युरो हस्पिटल छेउबाट स्कुटी चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । न्युरो हस्पिटल छेउमा व्याग पसल संचालन गर्दै आए�. . .