विराटनगर । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुप. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ को निमार्णधिन वडा कार्यालयको भवनमा कमसल सामग्री प्रगोग गरेको पाइएपछि स्थानीयले काममा रोक लगाएका छन् । निमार्णाधिन भवनको १ तला ढलान भइसकेको छ । निर्माणाधिन भवनको स्वरुप नै बाङ्गो देखिएपछि स्थानीयले तत्काललाई काम गर्न रोक लगाएका हुन् । भवनको पर्खालहरु �. . .
विराटनगर । विराटनगर–१० का ६० वर्षीय सतुन मण्डल बिहीबार प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगे । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मण्डल त्यहाँ पुगेका हुन् । मोरङको ग्रामथान गाउँपालिका–१ का पर्शुराम मुसहर उमेरले २३ वर्ष टेकेपछि मतदाता नामावलीमा नाम दर्ताका लागि बिहीबार विराटनगरस्थित का�. . .
विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले कांग्रेससँग सहमति जुटाएर नेकपा एमालेले प्रदेशको नामाकरणको तयारी गरिरहेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । आफ्नो ३ वर्षे कार्यकालमा प्रदेश १ को नामाकरण गर्न नसकिएको. . .
विराटनगर । विराटनगरको पर्यटकीय रत्ना होटलले चारतारेको मान्यता पाएको छ । थ्रीस्टार होटलको रुपमा रहेको रत्नाले फोरस्टारको मान्यता पाएको हो । रत्ना होटलले सेवा सुविधा विस्तार गर्दै स्तर वर्गीकरणका लागि पर्यटन विभागमा निवेदन दिइएको थियो । होटलका कार्यकारी निर्देशक निर्मला अधिकारी तिवारीका अनुसार च�. . .
विराटनगर । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्र. . .
विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउन�. . .
विराटनगर । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर प्रक्रियाका लागि अगाडी बढेका छन् । दुवै बैंकका सञ्चालकले एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई ठूला बैंकहरूबीच भएको समझदारीले ‘बिग मर्जर’ संभावना बढाएको छ । ग्लोबल आइएमई बैंकको तर्फबा. . .
विराटनगर । जर्बरजस्ती करणी मुद्दामा नौवर्ष १० महिना २२ दिन कैद सजाय ठहर भएका एक व्यक्ति एघारवर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् । तत्काल पुनरावेदन अदालत मोरङले २०६८ जेठ २४ गते पथरीशनिश्चरे नगरपालिका–९ का मुकविर राईलाई करणी मुद्दामा दोषी ठहर गरेको थियो । ३१ वर्षीय राईलाई एघारवर्ष पछि ईलाका प्रह�. . .
विराटनगर । नेपालको विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश र बागमतीका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती �. . .
विराटनगर । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएकोे छ । कृषि उत्पादनमा वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना जस्ता बिषयलाई प्राथमिकतामा राखेर सरकारले आज ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक �. . .
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बुधबार चालु आर्थिक वर्षको भन्दा सात अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । चालुका लागि ३२ अर्ब ४६ करोडको ब�. . .