विशेष

नेपाल बैंक लि.को विराटनगर बजार अड्डा शाखा आफ्नै भवनमा

विराटनगर । नेपाल बैंक लिमिटेड विराटनगर बजार अड्डा शाखा आफ्नै सुविधासम्पन्न भवनबाट काम सुरु गरेको छ । बैंकको बजार अड्डा शाखा विराटनगर–९ मा सरेको हो । ट्राफिकचौक दक्षिण र संसारीमाईस्थान उत्तरको केन्द्रमा पर्ने पुरानो होटल नमस्कार होटल पश्चिम आफ्नै भवनमा सरेको हो । नेपाल बैंक लि.कोशी प्रदेश कार्यालय �. . .


विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक. . .


कोशी प्रदेशका सांसद पाँचकर्ण राई ‘पिके’लाई कार्यक्रमस्थलमा कालो झण्डा

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य पाँचकर्ण राई (पीके) लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाएर विराध जनाएको छ । भने उनलाई कालोमसो दल्ने प्रयास समेत गरिएको थियो । सनिबार खोटाङ जिल्ला समन्वय समितिकोको सभा चलिरहेको समय सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा द�. . .


दोस्रो संस्करणको मिल्स टि-२० क्रिकेटको उपाधि भारतको नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्क�. . .


महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको आज उहाँ उद्घाटन गर्दै उहाँले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गर्नुभयो । उहाँले . . .


वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एन�. . .


दुहबी नगरपालिकाले सञ्चालनमा ल्यायो निःशुल्क हटलाइन (टोल फ्रि) सेवा

विराटनगर । सुनसरीको जिल्लाको दुहबी नगरपालिकाले निःशुल्क हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । हिंसा पीडितहरु लगायतलाई न्यायमा पहुँच पुर्याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको हो। सार्वजनिक बिदाको दिन बाहेक आइतबारदेखि बिहीवार बिहान १० बजे देखि बेलुकी ५ बजेस�. . .


‘कला’को नजरमा“बिखरने का मुझको शौक है बडा”

“जरूरी था के हम दोनों तवाफ़-ए-आरजू करते “मगर फिर आरजुओं का बिखरना भी जरूरी था तेरी आँखों के दरिया का उतरना भी जरूरी था” सन २०१४ मा राहत फ़तह अली ख़ानले जरुरि था "लफ्ज़ कितने ही तेरे पैरो से लिपटे होंगे तूने जब आखरी" गाए देखि सम्भवत "बिखरने अथवा बिखरना " शब्द सबैभन्दा धेरै प्रयोगमा आएको २०२२ को अन्त्य र चलिरहे�. . .


देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको र�. . .


कोशी प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

इनरुवा । कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर रु दुईका दरल. . .


‘नयाँ वर्ष २०८०’ कुन आइएसपीको इन्टरनेट सस्तो ?

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति, परिवार, समुदाय वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट सगै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै सर्भर होस्टिंग, डार्ककोर फाइबर क्नेक्टिभिटि , इमेल, वेबसाइट होस्टिङ तथा वेबसाइ�. . .


सात लाख खर्चिएर धनकुटामा निर्माण भयो बाख्राको मूर्ति

विराटनगर । पछिल्लो समय विभिन्न मूर्ती र स्तम्भ निर्माण गर्ने कार्यमा स्थानीय सरकारको होडबाजी चलेको छ । जसले सामाजिक सञ्जालमा आलोचनाको विषय पनि बनेको छ । अहिले बिहानै देखि धनकुटा जिल्लाको साँगुरीगढी गाँउपालिका -३ मा निर्माण भएको बाख्राको मूर्तीले सामाजिक सञ्जालमा राम्रै स्थान ओगटेको छ, भने आलोचना �. . .