काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन म�. . .
सुजता लिम्बु विराटनगर । गत पुस १७ गते साँझ ‘सप्राइज गिफ्ट’ झैँ प्रदेश १ ले कोशी नाम पायो । त्यही दिन देखियता प्रदेश अशान्त तिर मोडिएको छ । अघिल्लो प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु पहिचान र भूगालको चेपुवामा परेको प्रदेश १ को नाम विविध पहिचानवादी दलहरुको सडक आन्दोलनसँगै रोकिएको थियो । तर, दोस्र. . .
विराटनगर । चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन गएका विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि फर्किएका छन् । बैंक तथा वित्तीय संघर्ष समितिले सुरु गरेको आन्दोलन प्रधानमन्त्रीको आग्रहमा उनीहरुलाई फिर्ता लिएका . . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली �. . .
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराश बनाउदै गाईघाट सेमिफाइनमा पुगेको हो । जितसँगै ग. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी सुरु गरेको छ । मंगलबार विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवाहरुलाई बोलाएर कसरी ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्ने विषयमा सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरुले महा�. . .
विराटनगर । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर हेर्ने गरी स्थापना भएको परियोजना हेर्ने कार्यालय चैत महिनाभित्रमा स्थापना गरी संचालनमा ल्याउने भएको छ । गौरवको आयोजना हेर्ने कार्यालय छुट्टै नहुँदा काममा कठिनाइ भएको भन्दै प्रदेश सरकाले चाँडै पुरानो कार्यालय स्थापना गरी सं�. . .
विराटनगर । शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु बाहेक सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ । विराट गोल्डकपका लागि भारतबा�. . .
काठमाडौँ । वाणिज्य,विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गते�. . .
विराटनगर । विराटनगर पुष्पलाल चौकका हरी खतिवडा रिटायर्ड इण्डियन आर्मी हुन् । उनको पेन्सनवापत मासिक रकम एसबीआई बैंकमा आउँछ । बैंकमा आएको पैसा झिकेर उनी घरखर्च चलाउँछन् । बचत हुने रकम झिकेर तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीमा राख्थे । उनको यो कार्य सात वर्ष अगाडीदेखि नै सुरु भएको थियो । मासिक ६ हजार सह. . .
काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका �. . .
काठमाडौँ । बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर हुनुहुन्छ । “म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको द�. . .