विशेष

डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको छनोटमा पुग्यो नेपाल

काठमाडौँ । नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो । युएईले दिएको ३११ रनको विशाल लक्ष�. . .


स्ववियु निर्वाचन : के भन्छन् उम्मेदवार ?

सुजता लिम्बू विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस यतिबेला चुनावी माहोलले छोपेको छ । चैत ५ गते हुने स्ववियुको चुनावले गर्दा क्याम्पस परिसरमा आजभोलि विद्यार्थीको आउजाउ पनि उत्तिकै बढ्दै गएको छ । त्यसो त महेन्द्र मोरङ क्याम्पस शि�. . .


विराटनगरका उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा उर्जा दक्षताको महत्वका सम्वन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ उर्जा दक्षता केन्दको आयोजनामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जि.आई.जेडको प्राविधिक सहयोगमा विराटनगरका उद्योगीहरुका लागि उर्जा खपत र बचतको विषयमा अभिमुखिकरण गराइएको हो । सं�. . .


पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई विराटनगरमा पक्राउ

विराटनगर । प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कवि�. . .


लागुऔषध कारोबारीसँग नक्कली नोट

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको ट�. . .


विश्वकप लिग-२ : यूएईले नेपाललाई दियो तीन सय ११ रनको लक्ष्य

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५०. . .


विराटनगरको राधाकृष्ण रथयात्राका दिन कोशी प्रदेशमा सार्वजानिक विदा

विराटनगर । कोशी प्रदेश सरकारले राधाकृष्ण रथयात्राको दिन सार्वजानिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले संघीय सरकारले दिने बाहेक ६ वटा अतिरिक्त विदाको दिन तय गरेको हो । जसमा विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको दिन समेत प्रदेशभर सार्वजानिक विदा दिने सूचिमा राखिएको छ । वर्षमा ६ �. . .


खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो । लिगको अ. . .


आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । न. . .


विश्वकप लिग-२ : नेपालले युएईसँग निर्णायक खेल खेल्दै

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छ. . .


विराटनगरमा तीनदिने नेपाल-भारत साहित्य महोत्सव हुने

विराटनगर । यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल-भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । वि�. . .


विराटनगरको मोरङ क्याम्पस : जालोले पुरिएको स्ववियु भवन विद्यार्थी हितलाई कुर्दैछ

विराटनगर । क्याम्पसमा स्ववियु निर्वाचनले विद्यार्थीलाई चलायमान बनाईरहेको छ । स्ववियु नेतृत्वमा स्थापित हुँदै राजनीतिको प्रारम्भिक पाइला उचाल्ने सपना देखेका विद्यार्थीहरु उमेदवारी दिएर मतदाता भेटिरहेका छन् । उमेदवार पनि विद्यार्थी र मतदाता पनि विद्यार्थी भएका कारण क्याम्पसको वस्तुस्थिति बारे �. . .