काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाले सोमबार (आज) सार्वजानिक विदा दिइएको छ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेको हो । जहदा गाउँपालिकामा सन्थाल समुदायको संख्या धेरै रहेकोले पर्व भव्य रुपमा मनाउन सार्वजानिक विदा दिने निर्णय गरिएको अध्यक्ष जितेन्द्र प्�. . .
विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएक. . .
काठमाडौं । नेपाली टिम डीआरएस गेमिङले पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा (पीएमजीसी) २०२२ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । इन्डोनेसियामा भएको खेलमा पब्जी विश्वकप अन्तर्गतको फाइनलमा नेपाली टिम डीआरएसले दोस्रो स्थान प्राप्त गरेको हो। फाइनल चरणको खेलमा एसटूजीले एक सय ९० अंक जोड्यो भने नेपाली. . .
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी राम कुमार श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । . . .
विराटनगर । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई प्रतिवेदन बुझाएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा गठित अध्ययन समितिले आइतबार महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेलाई प्रतिवेदन बुझाएको हो । मेयर नागेश कोइरा�. . .
काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ । अब पेट्रोल लिटरको एक सय ७५ तथा डिजेल र मट्टितेल लिटरको एक सय ७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिक�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका ७ तारेगामा गोदाम बस्ने प्रदिप साहको गोठबाट प्रहरीले तीनलाख २५ हजार ६०० रुपिँया मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर साहको घर नजिक रहेको गाई गोठमा लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । जोगबनीबाट दुर्गा स्टोरको नाम�. . .
विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ सोमवार हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी राम कुमार श्रेष्ठले जानकारी दिए । कार्की आज (आइतबार) मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६�. . .
विराटनगर । हिक्मतकुमार कार्की प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेश १ ले पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाइसकेको छ । दोस्रो कार्यालयका लागि झापा गौरादहका कार्की . . .
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कोपिला भुजेल प्रदेश प्रहरी कार्यालय तानिएकी छिन् । कर्मचारी प्रशासनमा बसेर अन्य प्रहरीसँग रकम माग गरेको आरोपमा उनलाई जिल्लाबाट प्रदेशमा तानिएको हो । पायक पर्ने स्थानमा सरुवा गरिदिने भन्दै उनले रकम म. . .