विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष अनुसन्धानका निम्त्ति १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिल. . .
विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान परिस्थितिमा गठबन्धनलाई निरन्तरता प्रदान गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिष्टबिच वैचारिक मत भिन्नता भएपनि वर�. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको ल�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सीमानाभित्र जारी अनिश्चितकालीन कर्फ्यु केही परिवर्तन सहित जारी राख्ने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकको निर्णय बमोजिम मोरङ प्रशासनले दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । निश्चित समयसीमा तो�. . .
विराटनगर । विराटनगर–८ मा दैनिकजसो चोरीका घटना हुन थालेपछि नियन्त्रणका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको छ । वडा प्रहरी कार्यालय (ख) का प्रमुख प्रमोद रायमाझीलाई नेकपा एमाले विराटनगर–८ कमिटिले ध्यानाकर्षण गराएको हो । पार्टीका प्रदेश कमिटि सदस्य बालेश्वर कामतले चोरीका घटना बढ्दै जाँदा नागरिक असुर�. . .
विराटनगर । विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीहरुलाई २ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ । मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका २२ जना विद्यार्थीहरुलाई समाजसेवी दिनबन�. . .
विराटनगर । लेटाङमा जिल्ला प्रशसान कार्यालय मोरङले जारी गरेको आदेश उल्लङ्घन गर्ने १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका विभिन्न स्थानहरुमा सोमबारदेखी नै कर्फ्यु जारी गरेको थियो । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई य�. . .
विराटनगर । मोरङको लेटाङमा गता आईतबार एक महिला प्रहरीको ज्यान जानेगरी भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विहान विरोध प्रदर्शन गरेका हुन् । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा . . .
विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं.५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनाप्रति प्रदेश नं. १ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नं. १ सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दैै घटनाले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ . . .
विराटनगर । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन सञ्चालनमा आएको छ । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका हुन. . .
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.१८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री ख�. . .
विराटनगर । भीडले कानुनलाई उल्लंघन गर्न खोज्दा मोरङको लेटाङमा एक प्रहरी जवानले कर्तव्य पालना गर्ने क्रममा ज्यान गुमाउनु प¥यो । समाजमा रहेको अपराध सार्वजानिक भएसँगै कानुनी दायरामा बाँध्ने राज्यको वैधानिक शक्तिलाई विश्वास नगर्दाको परिणाम, अर्को अपराधको जन्मभयो । नागरिक दर्जाको मर्म भुल्ने स्थिति आए�. . .