विशेष

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौं । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनि�. . .


चाउचाउ कारखानामा भीषण आगलागी

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्. . .


विराट मेडिकल कलेजमा ‘ब्याचलर अफ फिजियोथेरापी’ पढाई सुरु गर्ने

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ब्याचलर अफ फिजियोथेरापी (विपीटी) शैक्षिक कार्यक्रम अध्यापन सुरु गरेको छ । नेपालमै कम मात्रै पढाई हुने विपीटी कोर्षलाई बिराटले पूर्वमै पहिलो पटक भित्र्याएको हो । देशव्यापी आवश्यकता रहेको फिजियोथेरापीको जनशक्ति नेपालमा कम छ । जनशक्ति उत्पादनका लागि . . .


जनकपुरबाट बच्चा चोरी गर्ने गिरोहका ३ जना पक्राउ

विराटनगर । जनकपुरधाममा अर्काको ७ महिने एक बच्चा चारेर भागेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोरी गरेर भागेका दुई महिला र एक पुरुष गरि तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१० बस्ने संजित मुखियाकी ३५ वर्षीया पत्नी �. . .


नयाँ पार्टी दर्ताका लागि सुझाव लिन कमल थापा प्रदेश १ को भ्रमणमा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा आएका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम राखेर आएका हुन् । विराटनगरमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै थापाले नयाँ पार्टी दर्ता गर्ने. . .


ट्वाईलेटको हजमा फसेर सुनवर्षीमा बालकको मृत्यु

रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ९ स्थित बि.पि. आधारभुत विधालयको ट्वाईलेटको हजमा फसेर बालकको मृत्युु भएको छ। विद्यालयको शौचालयमा खुल्ला रहेको हजमा ३ वर्षीय बालक खेम दास हिजो डुबेका थिए । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अ�. . .


अझै एघार लाख बालबालिका श्रम गर्न बाध्य

काठमाडौँ । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचद�. . .


बिहीबार नेप्सेमा पहिरो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ म�. . .


प्रदेश लोक सेवा : २७३ जनाको कोटामा ५५ हजारको आवेदन

विराटनगर । प्रदेश १ को स्थानीय तहमा बिषयगत कर्मचारी पदपुर्तिका निम्त्ति प्रदेश लोक सेवा आयोगले खुलाएको विज्ञापनमा ५५ हजार बढीको आवेदन परेको छ । स्थानीय सरकारी सेवाका अप्राविधिक तर्फको २७३ पदका लागि आयोगद्वारा गरिएको लिखित परीक्षाको विज्ञापनमा ५५ हजार बढीले आवेदन दिएका हुन् । गएको पौष ५ गते विराटनग�. . .


भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने, बोर्डद्वारा तालिका सार्वजनिक

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई० आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पर�. . .


मुख्यमन्त्रीले भन्नुभयो- ‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’

विराटनगर । प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसै�. . .


वैशाख ९ गतेदेखि एसईई परीक्षा हुने

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ। परीक्षा तालिका बिहीबारको गो. . .