प्रेम देवान विराटनगर । गुरुङ समुदायले बिहिबार तमु ल्होसारपर्व विविध कार्यक्रम गरी मनाएका छन् । प्रत्येकबर्ष पुष १५ गते यो पर्व मनाउने गरिन्छ । सो अवसरमा तमु ह्यूला छोज धीं महानगर कमिटिले विराटनगरमा विविध कार्यक्रम गरेको छ । कमिटिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको प्रमुख आतिथ्यमा कार�. . .
विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेर�. . .
विराटनगर । गत मंसिर १९ गतेदेखि १५ औं ब्याजी, एमबीबीएस (स्नातक) तहका विद्यार्थीको पढाई हुनुपर्ने थियो । पुस १५ गतेसम्म आउँदा पनि नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाउन दवाव दिदैं विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न रोक लगाउँदै आएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गर. . .
विराटनगर । विराटनगरमा २ दिनदेखी फोहोर संकलन गर्ने मजदुरहरुले आन्दोलन गरेका छन् । दैनिक २ सय ६० मा रोजी र मासिक ८ हजार मात्रै तलव पाउने गरेका कारण बुधबारदेखी विराटनगरमा फोहोर संकलन गर्दै आएका मजदुर तथा कर्माचारीहरुले काम रोकेर आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालीकाले अहिले ३ वटा निजी कम. . .
विराटनगर । आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मन�. . .
विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई अहिले साँझ बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सिईओसहित अन्य दुईजनालाई समेत पक्राउ गरिएको छ . . .
गुरूङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारको अवसरमा सार्वजनिक विदा हुने भएको छ । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।. . .
प्रेम देवान विराटनगर । पहाडी क्षेत्रबाट आएका विरामीहरुको चर्को जनगुनासो पछि बुधबार औषधी व्यावस्था विभाग विराटनगरको टोलीले नोवेल अस्पताल बाहिरका फार्मेसीहरुमा अनुगमन गर्यो । जिल्ला प्रहरी कार्यलय मोरङको सहयोगमा पुगेको अनुगनमको टोली देख्न साथ अधिकांस फार्मेसी संचालकहरु सटर लगाएर फरार भएका थिए . . .
विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’ को आयोजना हुने भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना हुने भएको हो । ‘मेरो. . .
विराटनगर । व्यापार सहजीकरणका लागि मुख्य भन्सार बिन्दु बाहेक, मोरङका छोटी भन्सार राजश्व बृद्धि गर्ने भन्दा खर्च बढाउन मात्रै सञ्चालित रहेका छन् । जिल्लामा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्रमा नौ वटा छोटी भन्सार छन् । जसमध्ये सञ्चालित ३ छोटी भन्सारको वार्षिक राजश्व संकलन, कार्यालय सञ्चालन खर्च भन्दा कम छ. . .
विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकमा परिवारिक सञ्जाल तयार गरेर आर्थिक अपचलन भएको आशंका गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीकै योजनामा १६ करोड रुपैँया अपचलन भएको हुनसक्ने आशंका बढ्दै गएको हो । विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखका हिम. . .
विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरि मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य थालेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी थालेको हो । गठबन्धन भित्रको खटपटले घोष. . .