विशेष

देश दुर्घटनामा जान नदिने र संविधानलाई सही बाटोमा हिडाउने प्रचण्डको दाबी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताउनुभएको छ । माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोल�. . .


रंगेलीमा ट्रिपरको ठक्करबाट एकको मृत्यु

रबिन्द्र बराल रंगेली । मोरङ रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा ट्रिपर को ठक्करबाट एकको मृत्युु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपर ले ठक्कर दिँदा सोहि दिशाबाट जाँदै गरेको प्रदेश नम्बर १–०२–०४३प ८०११ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा घाइतेको उपचारका क्रममा मृत्यु भ. . .


धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता. . .


१६ डिआइजीको सरुवा, प्रदेश १ मा अरुणकुमार विसी

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ . . .


कोरोना निको हुनेदर हालसम्मकै उच्च

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो । सोही अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजे�. . .


विराटनगरमा ४६ जना सहित प्रदेश १ मा ३६२ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उद�. . .


मोरङमा निषेधाज्ञा थपियो, अब १२ बजेसम्म कपडा,सुनचादी पसल पनि खोल्न पाईने

विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निर्णयबाट आगामी असार १४ गते सम्मलाई निषेधाज्ञाको समय बढाएको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार �. . .


रंगेलीको बजार क्षेत्रको सडक दायाँबायाँ बृक्षारोपण सुरु

रंगेली । मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बृहत बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । विरुवा रोप्ने, त्यसको सुरक्षा र संरक्षण गर्ने योजनासहित रंगेलीले बजार क्षेत्रको सौन्दर्यकरणका लागि बृक्षारोपण सुरु गरेको हो । सोमबार रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले सडकको दायाँबाया�. . .


विराटनगर सभापतिको लागि काँग्रेसका युवा नेतृत्वको दौडधुप

विराटनगर । केन्द्रीय महाधिवेशनको मिति तय भएसँगै नेपाली काँग्रेसको उद्गमभूमि विराटनगर महानगरपालिकामा नेतृत्वको दावी र तयारी गर्नेहरुले दौडधुप सुरु गरेका छन् । प्रदेश १ को एकमात्र महानगरपालिकामा पार्टीको नगरसभापतिको नेतृत्व सम्हाल्ने दृढ ईच्छासहित आकांक्षीहरु क्रियाशिलको घरमा पुग्न थालेका हुन्. . .


युवा उद्यमी मञ्च विराटनगरद्वारा इनरुवा अस्पताललाई मेडिकल उपकरण सहयोग

नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लाग�. . .


यो पालिकाको वडाद्वारा निःशुल्क पशु बीमा

शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसा�. . .


वीपीमा ‘ब्लाक फंगस’को जटिल शल्याक्रिया सफल

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी (ब्लाक फंगस) संक्रमितको जटिल शल्याक्रिया सफल भएको छ । पहिलो शल्याक्रिया गरिएका काठमाण्डौंका ६१ वर्षीय पुरुष उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । वीपीमा जेठ १३ गते आएका बिरामीको अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे . . .