प्रेम देवान विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टिसँगै कारागारमा रहेका अन्य कैन्दी बन्दीमा जोखिम बढेको छ । त्यसैगरी अर्का एक कैदीबन्दीमा पनि कोरोना पोजेटिभ देखिएपछि थप कारागारमा रहेका बन्दीमा जोखिम बढ्ने देखिएको हो । सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युप�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले दावी गर्दै यस्तो बताउनु भएको हो । सामाजिक विकास मन्त. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बिहीबार १८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपु�. . .
विराटनगर । लकडाउनकै समयमा नेपालबाट अवैध रुपमा हरियो मटर भारततर्फ कटाउन सहयोग गरेपछि मोरङका दुईजना प्रहरी गत असार २५ गतेदेखि निलम्बनमा छन् । उनीहरुको निलम्बन अहिलेसम्म पनि फुकुवा गरिएको छैन । दरैया नाका हुँदै गत असार १४ राती एक ट्याक्टर हरियो मटर भारत कटाइएको थियो । उक्त मटर कटाएको आरोपमा इलाका प्रह�. . .
विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालय�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् । प्रदेश १ मा �. . .
विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाज (फाट्का) को कारोबार गर्ने तीनजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । अनलाइनमार्फत सट्टेबाजी (फाट्का) चलाउने तीन जनालाई मोवायलबाट कारोबार चलाएको सूचनाका आधारमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुस. . .
विराटनगर । निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको पीसीआर मेसिन खरिदका क्रममा संकलन र खर्च भएको हिसाब विवरण बुधबार सार्वजानिक गरिएको छ । निजी क्षेत्रले स्वतःस्फुर्तरुपमा आव्हानमा पीसीआर मेसिन खरिदका संकलन भएको रकम नागरिक सामु सार्वजानिक गरिएको हो । पीसीआर मेसिन खरिदका लागि ७७ लाख �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै बुधबार मात्रै मृत्यु हुनेको संख्या ४ पुगेको छ । अस्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दी�. . .
विराटनगर । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । न�. . .
विराटनगर । कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशीमा बुधबार मोरङको जहदा गाउँपालिका–६ का ६३ वर्षीय पुरुष र वीपीमा सप्तरी राजविराज–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । को. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । यस अगाडी असोज २५ गतेदेखि सञ्चालन गर्नेगरि परीक्षातालिका सार्वजानिक भईसकेको थियो । महानगरपालिकाको परीक्षा सञ्चालन समन्वय समितिको मंगलबार बसेको बैठकले अर्को सुचना जारी नहुँदासम्म परीक्षा स्थगित गरिएको निर्णय गरेको हो । विराट. . .