विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिरको बाहिरी भागको स्वरुपलाई परिर्वतन गरिने भएको छ । विराटनगरको महत्वपूर्ण शक्तिपीठलाई मन्दिर व्यावस्थापन समितिले बाहिरी भागहरुमा शुद्ध तामाले सजावट गर्ने भएको हो । वि.सं. १९६० सालमा स्थपना भएको काली मन्दिरको तीन तहको छाना वरिपरी तामाले सजावट गरि गोल्डे�. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले विद्यार्थीबाट ‘इन्टर्नसीप’ शुल्क वापतको रकम नलिने सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नोबेल इन्टर्नसीप शुल्क वापतको रकम नलिने सहमति जनाएको हो । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीला�. . .
विराटनगर । नेपाली चर्चित र्यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक भएको छ । गएको शुक्रबार उनको आधिकारिक युट्युब च्यानल ‘सुदिन पोखरेल डिए सिक्टी नाईन’ बाट उक्त र्याप सार्वजनिक भएको हो । ‘छैन म हराएको, न थिए कहिले सेलाएको, पहिलेको आगो हो, बल्ल अहिले ज्वाला भयो’ बोल रहेको उक्त र्यापलाई र्यापर सुदिन �. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनलाई एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजात लिएर छलफलमा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नोबेल प्रशासनलाई मंगलबार १०ः३० बजे कार्यालयमा उपस्थित हुन नि. . .
विराटनगर । कार्यालयबाट हुने सेवा प्रवाह बारे विद्यार्थीलाई जानकारी दिन ‘प्रहरीसँग एक दिन’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीलाई प्रहरी कार्यालयले दिने सेवा बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले लर्ड बुद्ध निकेतनको कक्षा ३, ४ र ५ मा अध. . .
विराटनगर । रंगेलीमा शिशुको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । रंगेली–२ नहर टोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्या आरोपमा छिमेकी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर २६ गते ४ बजे हराएकी युनिसाको २८ गते घर पछाडी गाडिएको अवस्थामा लास बरामद भएको थियो । प्रहरीले अनुसन्धानका. . .
विराटनगर । विराटनगरमा मोटरसाइकलको लाईसेन्समा रहेका समस्या र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार विकल्प एन अल्टनेटिभद्वारा सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय, जिल्ला ट्राफिक प्र�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क असुल गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुँपैया बुझाउन दवाब दिएको भन्दै अभिभावक आन्दोलित भएका हुन् । नोबेल मेडिकल कलेजबाट �. . .
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ महामारीको दोश्रो लहर नियन्त्रणमा विराटनगर महानगरपालिकाले गरेको कार्य सन्तोषजनक नभएको विराटनगरका जनताले विचार व्यक्त गरेका छन् । कोभिड १९ नियन्त्रणमा विराटनगर महानगरको भुमिका र कार्यका बारेमा हामीले आवर विराटनगरका पाठकहरुलाई ओबी सर्वेक्षणमा सोधेको �. . .
विराटनगर । किराँती धर्मालम्बीहरुले विराटनगरमा आफ्नो महान् चाड उधौँली पर्व आईतबार धुमधामले मनाएका छन् ।प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थाले. . .
विराटनगर । तरलताको अभाव देखाउँदै वाणिज्य बैंकहरुले लगानीमा आनाकानी गरिरहेको उद्योगीहरुले गुनासो गरेका छन् । बैंकहरुले लगानीमा आनाकानी गर्दा ठूला उद्योगमा औद्योगिक कच्चाको अभाव हुने स्थिति आएको उनीहरुले दावी गरेका हुन् । बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) खोल्न आनाकानी गरिरहेको आरोप लगाउँदै विराटन�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । २०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा निर्वि�. . .