विराटनगर । मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ शुक्रबार सम्पन्न भएको छ । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङको आयोजना गरेको थियो । मंगलबार पत्रकार सम�. . .
विराटनगर । पुर्वाञ्चल क्याम्पस धरानमा प्रदेश १ कै ठुलो र ऐतिहासिक प्राविधिक मेला "एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ" आयोजना हुने भएको छ। विगतका वर्ष झैं यसपटक पनि प्राविधिक मेला आयोजना गर्न लागिएको हो । क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित "एसोसिएसन अफ कम्प्युटर . . .
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । खरिद सम्झौता भएको करिब १६ महिनापछि १६ करोड रुपैयाँको उक्त मेसिन बीपीमा भित्र्याइएको हो । नयाँ सिटी स्क्यान जडान भएसंगै प्रतिष्ठानमा बिरामीको रोग पहिचानमा सह�. . .
विराटनगर। विराटनगरमा स्टार्टअप एन्ड इनोभेसन सहभागीले एक दिने मेला आयोजना गर्ने भएका छन्। उद्योग संगठन मोरङले गत साउन महिनादेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसनमा सहभागी भई हाल मेन्टरसिपमा रहेका २२ सहभागीले आगामी पुस १५ गते प्रदर्शनी गर्ने भएका हुन् । उद्योग संगठन परिसरमै प्रदर्शनीस्टल राखिन. . .
विराटनगर । प्रशस्त कृषि उपज हुने प्रदेश १ मा त्यसको संचितीकरणका लागि वेयर हाउस (शितभण्डार) को अभाव छ । अन्न तथा तरकारी भण्डारको रुपमा रहेको प्रदेशमा आवश्यक संख्यामा वेयर हाउस नहुँदा त्यसको प्रत्यक्ष मार किसानलाई पर्ने गरेको हो । प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस सञ्चालनमा रहेका छन् । किसानका कृषि उप�. . .
विराटनगर । स्वदेशी वस्तु उपभोत्ताहरुलाई चिनाउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ विराटनगरमा विन्टर फुटवेयर महाउत्सव सुरु भएको छ । विराटनगर ६ भाट– भटेनी छेउको सुपरमार्केटमा शुक्रबारबाट स्वदेशी वस्तुको प्रवद्धन गर्न र नेपाली उपभोत्तालाई एकै ठाँउम विभिन्न ब्राण्डका जुत्ताचप्पल किन्न सहज होस भन�. . .
विराटनगर । किराँत धर्मावलम्बीको महान चाडको रुपमा उधौली पर्वको अवसरमा आईतबार प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्र अनुसार सरकारले पौष ४ गते आईतबार सार्वजनिक बिदा दिने भएको हो । प्रदेश राजपत्रको भाग–३ को खण्ड (४) मा किराँत जातिको उधौली पर्व, योमरी �. . .
विराटनगर । अवैध रुपमा भन्सार छली भारत तर्फ लैजादै गरेको ६० वटा भन्दा सुँगुरका पाठा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बि.ओ.पी दरैया विराटनगरका प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली विराटनगरबाट भारत तर्फ तस्करी हुदै गरेको सुँगुरका पाठा बरामद गरेको हो । विराटनगर . . .
विराटनगर । नेपाली काँग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएपनि राजनीति जितेको दावी गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गरेर निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै नेता कोइरालाले पार्टीलाई जवाफदेही, उत्तरदा. . .
विराटनगर । विराटनगरमा उपचारका लागि आएका सर्वसाधारणलाई झुक्याएर विभिन्न क्लिनिक तथा फार्मेसीमा पु¥याउने कार्य गर्दै आएको आरोपमा चारजना स्वास्थ्य बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । गाडीबाट आएका सर्वसाधारणलाई राम्रो चिकित्सक र राम्रो औषधी पाइने स्थानमा पु¥याएर कमिसन खानेहरुलाई प्रहरीले पक्राउ . . .
झापा । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुस र माघ महिनामा बिहान बेलुका बाक�. . .
विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठकलाई यूवा नेतृत्वले बहिष्कार गरेका छन् । जिल्ला अधिवेशनको मिति घोषणा भईसकेपछि पदाधिकारी तय गर्न लागेपछि युवाहरुले त्यसको विरोध गर्दै बैठक बहिष्कार गरेका हुन् । जिल्ला अधिवेशनमा पदाधिकारीको आकांक्षा राखेका यूवाहरुले त्यस अगाडी नै पदाधिकारी तय गर्ने प. . .