विशेष

श्रद्धा आश्रमलाई सहयोग जुटाउन अष्ट्रेलिया पुगेका विराटनगरका मेयर चारदिनपछि फर्कने

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला केहि महिना अगाडी इजरायलको भ्रमण गए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन गर्ने कार्यक्रम थियो । आयोजककै खर्चमा उनी भ्रमणमा गएका बेला इजरायल–इरान युद्धका कारण उनी फसे । भ्रमण छोट्याएर फर्किए । उनको जसरी आलोचना गरेपनि �. . .


विराटनगरको भाटभटेनी सुपरमार्केटमा कंकाल फेला

विराटनगर । जेन्जी आन्दोलनको क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा एक व्यक्तिको ढडेको अवस्थामा कंकाल फेला परेको छ । गत भदौ २४ गते मंगलबार आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेको समयमा भित्री हुलमुलमा परेको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसप. . .


डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेड�. . .


मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो न�. . .


गृहमन्त्रीका निर्णय : शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।   कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिष�. . .


लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो । कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत�. . .


कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँच�. . .


मन्त्रिपरिषद्: अर्थमा रामेश्वर, ऊर्जामा कुलमान, गृहमा ओमप्रकाशलाई जिम्मेवारी

काठमाडौँ ।  जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले देशका तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्�. . .


तीनजना युवा, जसले जोगाए विराटनगर वीरेन्द्र सभागृह

विराटनगर । विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बूले सामाजिक सञ्जालमार्फत ‘सुशासन र पारदर्शिता’ को पक्षमा सरकार विरुद्ध दवावमुलक प्रदर्शन गर्ने सूचना पाएपछि गत भदौ २३ गते आन्दोलनमा सहभागी हुने निधो गरे । आफ्ना साथीहरुसहित उनी महेन्द्रचौक पुगे । आन्दोलन शान्तिपूर्ण थियो, नागरिकप्रति जवा. . .


विराटनगरमा ड्युटीमा फर्कियो ट्राफिक प्रहरी

इन्दु कुमारी साह विराटनगर । विराटनगरमा जेनजी आन्दोलनसँगै खलबलिएको अवस्था विस्तारै सामान्य बन्दै गएको छ। आन्दोलनकारीहरूले २४ गते विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेपछि महानगर क्षेत्रमा सुरक्षाको चुनौती देखिएको थियो। त्यसै कारण केही दिनसम्म ट्राफिक तथा नेपाल प्रहरी ड्युटीमा निस्कन सकेका थिए. . .


जेनजी आन्दोलनसँगै विराटनगर महानगरपालिका शून्यमा झर्‍यो, सेवा अनिश्चित

विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका तत्काल उठ्न नसक्ने स्थितिमा पुगेको छ । गत २३ गते जेनजी आन्दोलनकारीले गेटमा नयाँ राष्ट्रिय झण्डा राखेर हिँडेका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन पूर्ण रुपमा क्षति हुन. . .


जिल्ला अदालत मोरङ असोज २० गतेसम्म बन्द

विराटनगर । जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्ने जनाएको हो । आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवा�. . .