विशेष

धनकुटामा प्रहरीले गाँजा फाँड्यो, फल्ने फाँड्यो की नफल्ने ?

विराटनगर । प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका केहि क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ । भर्खरै उम्रेका गाँजाका बेर्ना नष्ट गरिएको प्रहरीको दावी छ । असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपा�. . .


विराटनगर फर्कदै गरेको पेट्रोल बोकेको ट्याङकर भारतको नरपथगछमा दुर्घटना

विराटनगर । भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको छ । २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो । सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो । ट्याङकरमा चालक मो.कलिम थि. . .


प्रथम बुढीगंगा हाफ म्याराथन कात्तिक १० गते हुने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कात्तिक १० गते शनिबार लायन्स क्बल अफ टंकीसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तया�. . .


महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो । “उच�. . .


आउँदो तीन महिनाको हावापानी आंकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अ. . .


दशैँमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र वि�. . .


विराटनगरमा दशैं भित्रिएपछि माछा–मासु पसल अनुगमन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सोमबारबाट बजार अनुगमन थालेको छ । चाडपर्व लक्षित अनुगमनको क्रममा जम्मा ७ वटा माछामासु पसलमा टोल पुगेको हो । टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायतको निरीक्षण गरेको थियो । त्यस क्रममा अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यस�. . .


विराटनगरमा तरकारीको मूल्य आकाशियो, चाडपर्वमा उपभोक्ता चिन्तित

इन्दु साह विराटनगर । हालैको वर्षाको कारण देखाउँदै विराटनगरका बजारहरूमा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। यस मूल्यवृद्धिले स्थानीय उपभोक्ताहरूलाई चाडवर्पको प्रभावित गरेको छ। पुरानो गुद्री बजारमा साँझ पर्न साथ तरकारी खरिद गर्न आउने उपभोक्ताहरूको भीड लाग्ने गर्दछ। कतिपय गृहिणीहरू आ�. . .


बेरुजुले थिचियो कोशी सरकार, पूर्वाधार मन्त्रालयको मात्रै दुई अर्ब ३९ करोड बढी

विराटनगर । कोशी प्रदेश सरकारको विकास योजना कार्यन्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय बेरुजुले थिचिएको छ । पूर्वाधार निर्माणको काम गर्नुपर्ने मन्त्रालयमा चरण–चरणका सरकारले भित्र्याएका बेथितीका कारण मन्त्रालयमा बेरुजु अत्याधिक बढ्दै गएको हो । कोशी प्रदेश सरकार अन्तर्गत ५ अर्ब ५८ करोड ४ ला�. . .


सुनसरीबाट लागुऔषधसहित एक पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–९ बाट अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय सुरज गुरुङ रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान–९ स्थित ललित राईको घरमा डेरागरी बस्ने सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा ८ घर भएका ३१ वर्षीय भेडा भन्ने सुरज गु. . .


बसोबास दिवस : बाढी पहिरोले उठिबास, छैन सुरक्षित आवास

काठमाडौं । आज विश्वभर आवास(बसोबास) दिवस मनाइंदै छ । सरकारले यस वर्ष नेपालमा ‘कर्मशील युवा ः समुन्नत सहर’ नाराका साथ विश्व बसोवास दिवस २०८१ मनाइरहेको छ । तर काठमाडौं उपत्यकालगायत देशका १४ जिल्लाको अवस्थाले आवास दिवसलाई गिज्याइरहेको छ । बाढी र पहिरोले धेरै मानिसहरुको उठिबास भएको छ । २०७२ सालमा आएको भु�. . .


मोरङको बेलबारीमा कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ । मृतक प्रहरी जवान मोटरसाइकल चालक हुन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै . . .