सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकाेप्टरमार्फत सामान ढुवानी हुने गरेको छ । कैलाश र सिम्रिक एअरको हेलिकोप्टरले खुम्बुको विभिन्न स्थानमा मनोमानी खाद्यन्न, लत्ताकपडा तथा निर्माण सामाग्री ढुवानी गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय प्रशासनको प्रत्�. . .
[caption id="attachment_102037" align="alignnone" width="800"] एपी २६ बिई १२९३ नम्बरको दुर्घटना भएको कार । तस्बीर : अर्जुन आचार्य, पत्रकार[/caption] विराटनगर । विराटनगरमा शुक्रवार राती साँढे १० बजे भारतीय गाडी दुर्घटना भएको छ । रातीको समयमा बरगाछीमा लायन्सले बनाएको छाता जस्तो संरचनामा ठोक्कीएर कार दुर्घटना भएको हो । दुर्घटनामा कार उत्तानो पल्ट�. . .
विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत शुक्रबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाको व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजतसहित १३ अंककासाथ पहिलो स्थानमा रह�. . .
विराटनगर । भिजिट नेपाल २०२० लाई सफल बनाउन गठित पर्यटन प्रवद्र्धन समितिले शुक्रबार पनि बिभिन्न सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेको छ । प्रदेश १, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भएको छलफलमा जनवरी १ तारिखमा हुने भिजिट नेपाल २०२० को उद्घाटनलाई भब्य बनाउने बारेमा छलफल भएको हो । भिजिट नेप�. . .
विराटनगर । बढ्दै गएको चिसोले जनजीवन प्रभावित बन्न थालेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ . . .
बिराटनगर, पौष ०४ गते । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन १ नम्बर प्रद�. . .
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सोलार जडान र विस्तारका लागि विनियोजन गरेको बजेट कटौती गर्ने निर्णय गरेको छ । महानगरपालिकाको कार्यपालिका बैठकले सोलार जडानका लागि विनियोजन भएको बजेट कटौती गर्ने निर्णय गरेको हो । देशमा विद्युत उत्पादन पर्याप्त भएकाले आवश्यक भन्दा बाहेक स्थानमा सोलार जडान नगर्न�. . .
विराटनगर । विराटनगरसँग जोडिएका गाउँपालिका भएर बग्ने सिँगिया खोलो सरसफाईको दोश्रो चरणको सरसफाई भोली हुँदैछ । शनिवार बिहान ७ः३० बजेदेखि बिराटनगको बुद्धचोक पुर्ब सरसफाई अभियान संचालन हुँदैछ । सामाजिक विकास मन्त्रालयको समन्वयमा बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउ�. . .
विराटनगर । नेपाल फोटो पत्रकार महासंघको प्रथम हेतिहासिक केन्द्रिय महाधिवेश विराटनगरमा शुरु भएको छ, । विराटनगरको अतिथी सदनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महाधिबेशनको उद्घाटन गरे । फोटो पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल फोटो पत्रकार महासंघको पहिलो ऐतिहाँसिक महाधिबेशनमा सहभागि हुन�. . .
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । । बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए । . . .
विराटनगर । प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० लाई लक्षित गरी छलफललाई तिब्र बनाएको छ । प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण बर्ष नजिकिँदै जाँदा बिभिन्न संघ संस्था तथा सम्बन्धित क्षेत्रका पदाधिकारी तथा ब्यक्तिहरुसँग छलफललाई ब्यापक बनाएको हो । प्रदेश सरकारले जनवरी १ तारिखमा पर्य�. . .