विशेष

मास्क भित्रको पुरुष – सुजाता निङलेकु

- सुजाता निङलेकु साउन महिना । स्वभावैले पनि वर्षातको समय, प्रकृती नै रुझेको जस्तो भान हुन्थ्यो । हिलाम्मे बाटो, त्यहि भएर पनि धेरै जसो मेरो दैनिकी घरैमा पुस्तक पढ्दै तीन वर्षकी भदैनीसँग खेल्दै वित्थ्यो । तर कहिलेकाहीँ समय मिलाएर मेरो बुहारीसँग अस्पताल जाने गर्थिए । त्यो बेला मेरी बुहारी खाँदबारी जिल�. . .


विश्वभर कोरोना भाइरसको महामारी : वातावरणमा कस्तो प्रभाव पर्ला ?

मार्था हेनरिक्स । बीबीसी केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा थिएन । ती दशौँ लाख जो सङ्क्रमित छैनन्, आज उनीहरुको जीवन पनि पूर्णतया बदलिएको छ । अधिकारीहरुले कडा लकडाउन गरेपछि चीनको उहा�. . .


लकडाउन : विराटनगरमा इन्धन र ग्यासको अभाव हुन नदिन यस्तो छ तयारी

विराटनगर । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले  चिन्ता नगर्न आग्रह गरेका छन्। अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत . . .


आजैदेखि धरानमा पनि कोरोना भाइरसको परिक्षण सुरु हुनेे

काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्. . .


नेपालमा अर्को एकजनामा कोरोना संक्रमण, पाँचौं संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय�. . .


विराटनगर १६ का जनप्रतिनिधी जनताको घरमै पुगेर साबुन र मास्क वितरण गर्दै

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ का जनप्रतिनिधीहरु घरमै पुगेर मास्क र साबुन वितरण गरेका छन् । हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न वडा नम्बर नं.१६ का वडा अध्यक्ष सहितको टोलीले स्थानिय जनताको घर घरमा पुगेर हात धुने साबुन र मास्क वितरण गरेका हुन�. . .


चौथो कोरोना संक्रमितसंगै आएका विराटनगरका एक युवाको परिवार क्वारेन्टाइनमा

विराटनगर चैत्र १५  । नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए ।  उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क�. . .


प्रदेश नम्बर १ अपडेट :शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ,५ जनाको रिपोर्ट आउन बाकीं

विराटनगर, चैत १५ । प्रदेश नम्बर १ मा कोरोना भाईरसका शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको रिपोर्ट आउन भने बाकि नै रहेको छ । परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ  । प्रदेश नम्बर १ बाट कोशी अस्पताल विराटनगरबाट ६ ज�. . .


नेपालमा चौथो कोरोना भाइरस संक्रमित फेला

कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उहाँ ३४ वर्षका नेपाली पुरूष हुुुनुहुन्छ. . .


लकडाउनको चौथोदिन विराटनगरको बजारमा कडा निगरानी, घर भित्रै बस्न मोरङ प्रहरीको आग्रह

विराटनगर । सरकारले लकडाउन गरेको चौथो दिन मोरङ प्रहरीले कडा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगरको विभिन्न स्थानमा पुगेर स्थानियलाई घर भित्र बस्न आग्रह गरेको छ । विराटनगर ६ स्थित सरोचियामा पनि घर बाहिर बसेका स्थानियलाई घर भित्र बस्न आग्रह गरेको हो । जिल्ला प्रह�. . .


विराटनगरको इस्लामपुरमा प्रहरीको कडा निगरानी, बाहिर निस्कीएका सर्वसाधरण भागमभाग

प्रेम देवान विराटनगर । सरकारले लक डाउन गरेको चौथोदिनदेखी जिल्ला प्रहरी कार्यालय मोरङको टोली कडाईका साथ निस्कन थालेको छ ।   कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेपछि आमसर्वसाधरणलाई घर भित्रै बस्न आग्रह गरेको छ । तर पनि अधिकास मानिसहरु घरबाट बाहिर निस्कने आम सर्वसाधरणल�. . .


इनरुवाका मनकारी युवा : लकडाउनले समस्या परेका युवालाई निशुल्क तरकारी !

अमर काफ्ले, इनरुवा, १४ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै पुगेर सि. . .