विराटनगर । जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को नामबाट आयात भएको ४० टन दाल प्याकेजिङ गरिएको २ हजार ७०० बोरामा दोहोरो लेवल भेटिएसँगै कारवाहीमा देखिएको अन्यौलता हटाउन विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा जुटेका छन् । अफ्रिकन मुलुक मुजाम्बिकमा उत्पादन भई विराटनगरसम्म आईपुगेको दाल भण्डारण गरिए. . .
विराटनगर । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएपछि युवाहरुको बिचल्ली भएको छ । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको आवद्धता रहेको उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा प्याकुरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ संगठनको वरिष�. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताक�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले बढ्दो विषादीको प्रयोगले प्राणी तथा जीवचक्रमा असर पर्दै गएको बताउनु भएको छ । नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा शनिबार आयोजित सेमिनारको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले समाज विकाससँगै प्राणी र जी�. . .
बिर्तामोड । झापामा शनिबार दिउसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका–१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । शिवसाताक्षी नगरपालिक. . .
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । झा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष हुन् । उनले सूचना अधिकारको क्षेत्रमा अभियन्ताको रुपमा पनि काम गर्दै आएका छन् । । यसै गरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनक. . .
रङ्गेली नगरपालिका ३ का १८ वर्षीय कविर पन्तलाई सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न दिएन । उनले बिबिए प्रथम सेमेष्टरको लागि सिम्याट परिक्षाको समयमा आफु काठमान्डूमा भएकोले पुतलीसडक स्थित शंकरदेव क्याम्पसबाट परीक्षा दिइ उतीर्ण भएका थि. . .
विराटनगर । प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ वि. . .
विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनः लयमा फर्केको दावी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्केको बताउनु भएको हो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई सहयोग प�. . .
विराटनगर । एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा क्युआर कोड सेवा विस्तार गरेको छ । देशका धेरै शहरका सब्जी मण्डिमा क्युआर कोड सेवा सुरु गरिसकेको एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुभारम्भ गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनएमबीको क्युआर कोड सेवा सब�. . .
विराटनगरमा विभिन्न देवीदेवताका मन्दिरहरु छन् तर सोहि मध्ये एक यस्तो मन्दिर छ जुन ओझेलमा परेको छ। त्यो हो सरस्वती टोलको सरस्वती मन्दिरको प्राङ्गणमा रहेको डोलेश्वर महादेवको मन्दिर। जुन धेरै जसोलाइ थाह नहुन सक्छ। बिराटनगर निवासी दम्पति विष्णु लक्ष्मी श्रेष्ठले आफ्नो घरमा पुजा गर्न गाह्रो हुन थाल�. . .