शिक्षा

पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर

सिमकोट । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो । सरकारले विद्यालय जाने उमेर समू. . .


एक सरकारी विद्यालयको अब्बल यात्रा

काठमाडौँ । भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार�. . .


शिक्षाका छ विधेयक ल्याउने तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, �. . .


मदरसाका ८० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । नेपाल मुस्लिम ईत्तेहाद संगठन बिराटनगर–१७ को आयोजनामा लाईनक्वाटरको मदरसामा अध्ययनरत ८० बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम ईरफान अंसारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मुस्लिम ईत्तेहाद संगठनका म�. . .


नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पछिल्लो समय भिसा दिन निकै कडाइ

वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्�. . .


“युनिफर्म लगाएको विद्यार्थीले चुरोट पिउनु” विद्यालय कि अभिभावक दोषी ?

हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन स. . .


एकवर्षपछि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख आफ्नो कार्यकक्षमा

विराटनगर । महेन्द्र मोरङ क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना एक वर्षपछि आफ्नो कार्यकक्षामा प्रवेश गर्नुभएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा एक वर्षदेखि लागेको ताला विद्यार्थीहरुले तोडिदिएपछी क्याम्पस प्रमुख तिमल्सिना आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभएको हो । विभिन्न मागहरू राख्दै गतवर्ष असा�. . .


बुढीगंगा गाउँपालिकाका विद्यालय दुईदिन बन्द

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मंगलबारदेखि अबिरल वर्षा भएसँगै कतिपय विद्यालय डुबानमा परेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले सतर्कता र सुरक्षित हुनका लागि नागरिकलाई �. . .


तीन दिन विराटनगरका विद्यालय बन्द गर्ने महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्न�. . .


विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

काठमाडौँ । विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वल्र्ड स्कुलको सहकार्यमा आज आयोजित ‘सार्वजनिक �. . .


मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । स�. . .


शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल

रुपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले शिक्षा मन्त्रालयमार्फत सरकारले �. . .