विराटनगर बिराटनगर-१० मा रहेको कोशी विद्या मन्दिरले कक्षा ११ को बिज्ञान संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालयका कार्यकारी प्रधानाध्यापक राजेश कुमार दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भर्चुअल बिधिद्वारा संचालन गरिएको थियो । दासले ति�. . .
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने भएको छ । यसका लागि नगरपालिका, किङ्स कलेज र कारखानाबीच त्रिपक्षीय सम्झौता गरिएको जनाइएको छ । सामुदायिक विद्यालयमा विज्ञानप्रविधि, इञ्जिनियरिङ, कला र गणित विषयमा सहकर्मीमा आधारित शिक्षण ‘�. . .
लन्डन बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताउनुभएको छ । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता. . .
विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको हो । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भ. . .
विराटनगर । कोभिड–१९ का कारण बन्द रहेका विराटनगर महानगरपालिका क्षेत्रका बिद्यालय खुलाउने विषयमा विषय विज्ञ र सरोकारवालाहरु राय मागिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउने विषयमा धारणा माग्नु �. . .
तिराना अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भ�. . .
विराटनगर आकृति रानी फुयल सिटिइभिटि र विराटनगर महानगरपालिकाको साझेदारीमा विराटनगरमा संचालित ' महानगर बहुप्राविधिक शिक्षालय' मा भर्ना खुलेको छ। विराटनगर महानगरपालिकाले स्थानीय स्तरमा दक्ष प्राविधिक जनशक्ति अझै विकास गर्ने उद्धेश्यले सिटिइभिटिसंग साझेदारी गर्दै 'महानगर बहुप्राविधिक शिक्षा�. . .
विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .
बनेपा काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन् । साउन १ गतेदेखि बिना कारण बन्द भएको कलेज अहिलेसम्म पनि सञ्चालन नभएपछि आफूहरुको भविष्य अन्योलमा पर्ने. . .
तनहुँ तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । प्रविधिमैत्री कार्यका लागि उक्त रकम उ�. . .
काठमाडौँ सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ । उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा प�. . .
काठमाडौँ युनिभर्सल तामिल युनिभर्सिटीले समाजसेवी प्रदीप खनाललाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयले शनिबार अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष उहाँलाई अन्तरराष्ट्रिय समाजसेवा पु¥याएको योगदानबापत सो उपाधि प्रदान गरेको हो । इलाम, जीतपुर नि�. . .