शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी). . .
जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिनु. . .
कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो । सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर. . .
विराटनगर । सौहार्दपुर्ण वातावरणमा नियमित कक्षा सञ्चालनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । कक्षा सञ्चालन र नोबेल मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार प्रदेश सरकारका मुख्यमन्त्री राज. . .
नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रदर्शनीमा साहित्य, समालोचना, बालसाहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी �. . .
विराटनगर । अतिरिक्त शुल्क असुलेको भन्दै पौषको पहिलो हप्तादेखि आन्दोलनरत विद्यार्थीहरुमाथि आईतबार नोबेल मेडिकल कलेजका सुरक्षा गार्डले आक्रमण गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्ने तयारीमा रहेका विद्यार्थी उपर कलेजका सुरक्षा गार्डले ला. . .
सप्तरी । बाल विवाह न्यूनीकरण र लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका �. . .
विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .
विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तप. . .
बाँके । चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन . . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले एमबीबीएसका विद्यार्थीमाथि अतिरिक्त शुल्कको नाममा गरेको अन्याय विरुद्ध विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । नोबेल पीडित विद्यार्थीको आन्दोलनमा ऐक्वद्धता जाहेर गर्दै विद्यार्थीहरुले मेडिकल कलेज प्रशासनको ज्यादती विरुद्ध आन्दोलनमा उत्रेका �. . .