शिक्षा

एमबीबीएस छात्रवृत्तिमा नाम निकालेका सत्यनारायण साफीलाई विराटनगरका अरनिको विद्यालयद्वारा सम्मान

विराटनगर। सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर निवासी दलित समुदायका सत्यनारायण साफीलाई अरनिको आवासीय माध्यमिक विद्यालयले सम्मान गरेको छ। चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि विद्यालयले मंगलबार आफ्नै परिसरमा उनल. . .


प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ । बाढी, पहि�. . .


शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त नि�. . .


विराटनगरको एभरेष्ट कलेजमा आगामी शैक्षिक सत्रदेखिकेयूको बीआईटी पढाई हुने 

विराटनगर। विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ । बी आई टीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए । कोशी प्रदेशमा �. . .


काठमाडौँ विश्वविद्यालयको साझेदारीमा एस्पायर कलेजमा ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स सञ्चालन हुने

विराटनगर । काठमाडौँ विश्वविद्यालयको साझेदारी कार्यक्रमअन्तर्गत विराटनगरस्थित एस्पायर कलेजमा आगामी शैक्षिक सत्रदेखि ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स (BHI) कार्यक्रम अध्यापन हुने भएको छ। उक्त कार्यक्रम सञ्चालनका लागि एस्पायर कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिन�. . .


एसईई ४ जिपिए ल्याउने विराटनगरका ११ विद्यार्थी नगदसहित सम्मानित

विराटनगर । विराटनगर प्याब्सनले यस वर्षको एसइइ परीक्षामा ४ जिपिए हासिल गर्ने विराटनगरका ११ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। प्याब्सन विराटनगरको दोस्रो महानगर परिषद् भेलाका अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो। ४ जिपिए ल्याउने विद्यार्थीहरूमध्ये ६ जना बीक. . .


विराटनगरको अनमोल, सात वर्षमा दुई हजार बालबालिकालाई विशेष शिक्षा

विराटनगर । विराटनगर–३ स्थित अनमोल स्पेसल एजुकेशन सेन्टरले स्थापनाको सातौं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । सातवर्षको अवधीमा दुई हजार बालबालिकाले अनमोलमा विशेष शिक्षा प्राप्त गरिसकेका छन् । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित यो पहिलो विशेष विद्यालय हो । अनमोल स्पेशल एज�. . .


एभरेस्ट कलेजलाई केयूको बिआईटी सम्बन्धन

विराटनगर । काठमाडौं विश्वविद्यालयबाट औपचारिक रूपमा सम्बन्धन प्राप्त गरेसँगै विराटनगरस्थित एभरेस्ट कलेजले शैक्षिक सत्र २०२६ देखि सूचना प्रविधि स्नातक (बिआईटी) कार्यक्रम सञ्चालन गर्ने भएको छ। यससम्बन्धी सम्झौता आज आयोजित विशेष कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका डिन प्रा. . .


विराटनगरको मोडर्न एरा स्कुलमा-मोडर्न एरा म्युजिकल कन्सर्ट तथा अन्तर–कक्षा नृत्य प्रतियोगिता

विराटनगर । मोडर्न एरा स्कुलद्वारा आयोजित मोडर्न एरा म्युजिकल कन्सर्ट तथा अन्तर–कक्षा नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा एकल, युगल तथा सामूहिक गीत–संगीतको आकर्षक प्रस्तुति दिइएको थियो । मोडर्न एरा लिटल च्याम्प्सका विजेता भइसकेका दिवस न्यौपाने र अंश खनालको गीतले दर्शकलाई म�. . .


एसियन युथ पारा गेम्समा रजत पदक विजेता स्वीकृत न्यौपाने सम्मानित

विराटनगर । दुबईमा सम्पन्न ‘एसियन युथ पारा गेम्स’ अन्तर्गत टेबल टेनिस प्रतियोगितामा नेपालका लागि रजत पदक जित्न सफल स्वीकृत न्यौपानेलाई विराटनगरस्थित हिमालय दर्शन कलेजले सम्मान गरेको छ। डिसेम्बर ७ देखि १४ सम्म दुबईमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका न्यौपाने सोही कलेजमा. . .


सकियो सेन्ट जोसेफमा दुई दिने १० औ फ्युजन फेष्ट

विराटनगर । विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले २ दिन सम्म भव्य रुपमा १० औँ फ्युजन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले हरेक बर्ष आयोजना गर्दै आईरहेको फ्युजन कार्यक्रम अन्र्तगत शुक्रबार र शनिबार विविध कार्यक्रम गरी १० औ सस्करण फ्युजन कार्यक्रम सम्पन्न गरेको हो । सेन्ट जोसेफ विद्यालयले विद्या�. . .


विराटनगरको महानगर वहुप्राविधिक शिक्षालयमा आँखा शिविर र संस्थापक पराजुलीको विदाइ कार्यक्रम सम्पन्न

विराटनगर । आइतबार विराटनगर महानगरमा अवस्थित महानगर बहुप्रविधिक शिक्षालयमा आँखा सिविर संचालन गरिएको छ । शिविरमा महानगर बहुप्रविधिक शिक्षालयका प्राचार्य ई. परिवेश पराजुलीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमा शिक्षालयका विद्यार्थी र कर्मचारीहरुलाई लक्षीत गरि सञ्चालन गरिएको हो । सो कार्यक्र�. . .