काठमाडौँ । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– पिँजराको सुगा, गोपालप्रसाद रिमाल–आ�. . .
-नानि भारद्वज ओइलिएको फूल हुँ म गर्दैन कसैले महत्व मलाई न त भेट्न आउँछ भमरा अब कराई न त आउँछ चमेरा चुम्न अब मलाई न त आउँछ माहुरी रस चुस्नलाई न त आउँछ कुनै बाहुली लिन मलाई। थिएँ म उद्यानको सुन्दर थुङ्गा चरीबरी पुतली आई झुम्थे पूरा मेरो मुस्कानमा हुन्थे मदहोस रवि आई चुम्थे पवन प्रातः शीत बनी। प�. . .
कुरा हो आज भन्दा एक वर्ष पहिलाको, म इनरुवा बस पार्कमा दमक जाने बसको प्रतिक्षामा थिएँ। यतिकैमा माईक्रोबस बाट ओर्लिएर एउटा सानो नानिको हात समाउदै आफू तिर आउँदै गरेकी एउटी महिलालाई अचानक देखेर म झल्यास्य भए। मैले उसलाई कहीँ कतै देखेजस्तो, राम्रै सगँ चिनेजस्तो लाग्यो।बसपार्क निकै भिड थियो, त्यो भीडलाई उछि. . .
किताबहरु बोल्दैनन् किबोर्डमा कुनै पात्रहरुले भन्दैनन् कथा कलमको निपबाट कुनै कविताहरु चुहिएका छैनन् यस्तो बेला आलश्यको ओछ्यानबाट म हेर्छु झ्याल बाहिरको आकाश, किरियापुत्री जस्तो सेताम्मे टाउको लिएर बसिरहेको छ – कोहलपुर । तर दशविघाको साँघुरा सडकहरुमा हिडिरहन्छन् चिसा मानिसहरु, मुखबाट तातो वाफक. . .
शिरको शान, देश प्रतिको मान, ढाका टोपी हाम्रा लागि सर्वमुल्यवान्। पहिरणमा सर्वश्रेष्ठ ,उच्च स्थानको आसना, नेपाली शिर झुक्न नदिने टोपीकै वासना। तर विडम्बना कस्तो मेरो प्यारो देशको, व्यापारीद्वारा बेचिएछ सुन्दर पहिरण केशको। क्याप लगाउने हिरो, ढाका टोपी लगाउनेको शिर फिर्यो, भित्रीएका नयाँ फ्यासनमा मे. . .
संसारको झलक पनि नदेखेकी छोरी मारेर। के पायौ नै होला तिमिले, पुर्णिामा कि चन्द्रमा लाई औंशि मानेर। के धन कमायौ तिमिले आखिर, लक्ष्मीलाई आफै दफ्नाएर। छोरा छोरा जपि बस्छौ तिमी, के पायौ तेस्तो अमुल्य, छोरा जन्माएर। आफुलाई श्रीमती चाहियो, तिम्रो छोरालाई चाहिदैन होला र? मुर्तीमा छोरी जात कै पुजा गर्छौ नि? �. . .
काठमाडौं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रस्ट देख्न सकिन्छ । अझ भनौँ मुख्य श. . .
काठमाडौं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प. . .
-निदेश आचार्य महिनाको अन्त्यमा मेरो खाली गोजीले हात्ती खोजेझैं मेला घुम्न जान संगिनीले साथी खोजेझैं मेरो तीस दिनको पसिनाले कमाउने तलबभन्दा ज्यादाको पहिरनभित्र पसेर एउटा मान्छे मेरो बुढी औंला खोज्दै आयो । मेरो घरको रासनभन्दा ज्यादा पुग–नपुग इज्जत पोखाउँदै भत्किएको बाटोमा जुत्ताको पाइलाल�. . .
विराटनगर । विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ । शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्. . .
- निर्मल तामाङ देश दुखिरह्यो, दुखाइ झन बढिरह्यो । मलम खोज्दै भुमध्यरेखामा पुगेथे अनागरिक हुनुको पिडाबोध पिएथे । नाङ्गो आँङहरुमा अरबी घाम रापिँरहदा पहाडमा केटाकेटीहरु न्यानो ओडिरहे भविष्यहरु भौतारिएर गुमनाम हराइरहँदा मधेशमा एक दर्जन पेटहरु अघाइरहे बाकसभित्र सपनाहरु चिरनिद्रामा देश फर्किरहदा. . .
-रिकेश निराैला आयाे है ! आयाे गाउँघरमा दशै आयाे,हर्षाे उल्लास छायाे छाेप्याे है छाेप्याे गाँउघरमा दशैले छपक्कै छाेप्याे त्यही गाउँकाे मुटुमा मेराे एउटा पुर्ख्याैली घरै छ त्याे मेराे गाउँकाे घर मलाई प्राणशरी नै प्याराे लाग्छ त्यही घर मेराे जन्मभूमि,त्यही गाउँ नै मेराे कर्म भूमी जसले मलाई आज यहाँसम�. . .