सम्पूर्ण समाचार

भोटेकोशी बाढीमा हराइरहेका १० जनाका आफन्तले सोलुखुम्बुमा दिए डीएनए नमुना

सोलुखुम्बु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका तथा हालसम्म आफन्तको सम्पर्कमा नआएका नागरिकको पहिचानका लागि सोलुखुम्बुका १० जना हराइरहेका व्यक्तिका आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका �. . .


आज राष्ट्रिय शोक मनाइँदै , सार्वजनिक बिदा छैन

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ । मन्त्रिपरिषद् बैठकको निर्णअनुसार बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउन लागिएको हो । नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा रा�. . .


आजको मौसम अपडेटः कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

विराटनगर । आज कोशी सहित बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर. . .


भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरमा नाटक

विराटनगर । भाटेकोशीका बाढी प्रभावितका लागि आर्थिक सहयोग संंकलनार्थ आरोहण गुरुकुल विराटनगरमा आईतबारदेखी 'सिफारिस ' नाटक मञ्चन भएको छ । साहित्यकार धिरज राईको कथा 'सिफारिस' मा आधारित नाटक भदौ २१ गतेदेखी २४ गते हरेक साँझ ५ बजे पछि मञ्चन हुने गरेको छ ।  सिफारिस नाटकमा एउटा मृत्युको दर्ताको वरिपरि घुमेको य�. . .


मुख्यमन्त्री कार्यालयका कर्मचारीका कारण दुई युवा भए पीडित

विराटनगर । विराटनगरमा केहिदिन अगाडी दुई किशोरीलाई जेब्राक्रसबाट हिड्न अनुरोध गरिएको भिडियोमा अनर्थ लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्दा दुईजना युवा अनाहकमा प्रहरी नियन्त्रणमा परेका छन् । यस्तो काम अन्त कतैबाट नभई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयबाट भएको थियो । मुख्यमन्�. . .


प्रदेशस्तरीय हस्तलेखन र चित्रकला प्रतियोगितामा ग्रीन पिस स्कुलको सफलता

विराटनगर । विराटनगर–६, मोरङस्थित ग्रीनपिस एकेडेमीका विद्यार्थीले प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशद्वारा आयोजित प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले फरक–फरक विध�. . .


मोरङमा २९ दाताबाट एककरोड ५८ लाख राहतमा योगदान

विराटनगर । रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट १ करोड ५८ लाख ९४५ रुपैयाँ राहत सङ्कलन भएको छ । यसैगरी एघारलाख ४१ हजार रुपैँयाको सामाग्री समेत संकलन भएको छ । सार्वजनिक गरिएको विवरण अनुसार स�. . .


बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर तथा. . .


पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको . . .


३ हजार ९६७ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत पाँच जनाको उद्धार गरेको छ । हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हज�. . .


पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम. . .


परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक. . .