विराटनगर । नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन्। नेपाल स्काउट, नियमावली,२०. . .
इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक मेला सुरू भएको छ । बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरण गर्न इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ । इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्. . .
विराटनगर । विराटनगर महानगरपालिका २ स्थित बन्जारा चोकमा नव निर्मित श्री श्याम बाबाको एक भव्य समारोहबिच प्राण प्रतिष्ठा गरिएको छ । फागुन ६ गतेबाट सुरु गरीएको प्राण प्रतिष्ठा बिहीबार विविध कार्यक्रम गरी प्राण प्रतिष्ठा गरिएको हो । मन्दिरको प्राण प्रतिष्ठामा विराटनगरका विभिन्न ठाउँबाट भक्तजनले सहभा. . .
काठमाडौं । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकले संघीय संरचनाका तीन तहको सरकार सञ्चालनमा देखिएका समस्या समाधानमा नेतृत्वदायी भूमिकामा सचेत रहने निष्कर्ष निकालेको छ । बैठकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पनि काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । चार दिनसम्म चलेको बैठकमा . . .
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ । विराट गोल्डकप ट्रष्टले दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्ने मिति तय गरेको हो । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । �. . .
विराटनगर । विराटनगर-१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने कर�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले परा�. . .
काठमाडौं । मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान बिहीबार वर्षाका कारण प्रभावित भएको छ । थानकोटको त्रिभुवनपार्कमा बसेका पीडितहरु दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारीमा थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबार पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजद. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अ. . .
विराटनगर । प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ । धरान फुटबल क्लबले आज बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा . . .
विराटनगर । मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् । आन्तरिकतर्फ विराटनगरबाट काठमाडौंका लागि उडेका जहाज विराटनगर नै फर्काइएको छ । बुद्ध र एतिका दुई जहाज अवतरण गर्न नसक्दा विराटनगरमा फर्किसकेका छन् । भने बुद्धको एउटा जहाज एयरपोर्टमा होल्ड भएको �. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका क्षेत्रभित्र फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबाल�. . .